विद्यार्थीलाई बाँडियो न्यानो कपडा
जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका-६ का ५ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका-६ का ५ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् ।
जुम्लाको कठोर भूगोलमा स्याउ खेती केवल कृषि मात्र होइन, यहाँको जीवनशैली, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो।
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपानै सर्वसम्मत चयन भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको ३८ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्ष चयन भएका हुन् ।

संयुक्त वक्तव्यमा पार्टी विधानअनुसार नियमित महाधिवेशन प्रत्याभूत भइसकेको अवस्थामा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन पार्टीको हितमा नहुने उल्लेख छ।
बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिइन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन कार्यक्रममा गएर नफर्केको विषयमा बोलेको कुरा राम्रोसँग सुन्न आग्रह गरेकी हुन्।
खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राखे।
यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै रहेको बताउँदै उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष रहेको दाबी गरे।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्देउनले ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाए।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका दोलखा, गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोलका रबिन तामाङ (उर्फ बागसिं) इन्टरपोलको रेड नोटिसपछि बिहीबार पक्राउ परेका छन्।
श्रमिक दिवसबारे बेखबर छन् श्रमिक
काठमाडौं-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन। अठार वर्षदेखि सवारी चालक रहँदै आएका उनलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ।
‘पेस्तोल’ पड्काउँदै नाच्ने बबीको बयान: ‘खेलाैना पेस्तोल हो, रमाइलोको लागि पड्काएकी हुँ’
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य डा. बबी सिंह यादवले सर्लाहीको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भाइरल भिडियोबारे प्रहरीसमक्ष ‘खेलाैना पेस्तोल रमाइलोका लागि पड्काएको’ बयान दिएकी छन्।
ओली-देउवाबिच भेटवार्ता, किन गएनन् दाहाल ?
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।
शिक्षक महासंघको जवाफ: कर्मचारी विद्यालय संरचनाभित्र परेनन्, माग सम्बोधन भएन
नेपाल शिक्षक महासंघका महासचिव तुला थापाले विद्यालय कर्मचारीहरू विद्यालयको औपचारिक संरचनाभित्र नपरेका कारण उनीहरूका माग सम्बोधन गर्न नसकिएको बताएका छन्।
सीमाबासीसँग सम्बन्ध जाेड्दै सशस्त्र प्रहरी
सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध जोडन ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम ’ सञ्चालन गरेको छ ।
मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिँदा युवकको मृत्यु
मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई हाल सुकौरामा डेरा गरेर बस्दै आएका ३१ वर्षीय राम राईको बिहीबार दिउँसो रुख ढाल्ने क्रममा च्यापिँदा मृत्यु भएको हो।