भक्तपुर क्षेत्र नं. २ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
यसबिच इजरायली सेनाले पूर्वी र दक्षिणी लेबनानका करिब ५० गाउँका बासिन्दालाई हिज्बुल्लाहको प्रहारपछि सम्भावित प्रतिशोध हमलाबाट जोगिन ठाउँ खाली गर्न आग्रह गरेको छ। सेनाले नागरिकलाई घर छोडेर कम्तीमा १,००० मिटर टाढा खुला क्षेत्रमा सर्न भनेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले निर्वाचन जिते एमसीसी र एसपीपी आयोजना खारेज गर्ने बताएका छन्।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्।

होलीको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको बताएका छन्।
ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
कार्यमैत्री वातावरणको माग गर्दै गैरसरकारी संस्थाले सरकारलाई १० बुँदे माग पत्र बुझाएको छ ।
ताप्लेजुङमा बढे २ हजार ४२ मतदाता थपिएका छन् । मतदाता संख्या ९० हजार ३२७ पुगेको निर्वाचन आयोगले जनाएको छ ।
राजेन्द्र लिङ्देनले नेपालमा कसले चुनाव जित्ने र को प्रधानमन्त्री बन्ने भन्ने योजना विदेशी शक्तिले बनाउन थालेको टिप्पणी गरेका छन् ।
उसो त कांग्रेसले यसअघि लगातार निर्वाचनमा एकै व्यक्तिलाई समानुपातिकको सुविधा नदिने अभ्यास गरेको थियो। यसपटक पहिले कुनै पनि निर्वाचनमा समानुपातिकबाट अवसर पाइसकेकालाई बञ्चित गर्ने निर्णय गरेको हो।
खाँडाचक्रको प्रमुख प्रशासकीय अधिकृतमा बुढा
नगरपालिकामा हाजिर भएपछि बुढाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहज रूपमा प्रदान गर्ने बताएका छन्।
सुनापतिका ७७ परिवार पहिरोको जोखिममा
उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्।
वैदेशिक रोजगारीमा जीवन गुमाएका आफन्तका पीडा
टिनको छानो टाल्न भनेर बिदेसिनुभएको थियो। न टिनको छानो टालियो न उहाँ नै रहनुभयो।
सर्पको डसाइबाट बालकको मृत्यु
सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ।
सयपत्री फूलखेती : तिहारअघि बजारको चिन्ता
गत वर्षहरूमा तिहारमा फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन्। श्रेष्ठले २ रोपनी क्षेत्रमा सयपत्रीका ५ हजार बिरुवा रोपेकी छन्।
देशभर मौसम सफा रहने
जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।
जेनजीका नाममा तोडफोड र लुटपाट गर्नेलाई अविलम्ब कारबाहीको माग
जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरूले सुझाव दिएका छन्।