७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

द्वन्द्वकालमा सैनिकद्वारा बलात्कृत महिला भन्छिन्- न्याय नदिए पनि न्यायको अनुभूति देऊ!

द्वन्द्वमा बलात्कृत महिलाहरूको राष्ट्रिय संगठनकी केन्द्रीय संयोजक देवी खड्कालगायतले २०७८ चैतमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरूका पीडाबारे ध्यानाकर्षण गराएका थिए।

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

आफन्तबाटै बलात्कृत हुँदै छन् बालिकाहरू

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विकको २०७८ साल भदौ ४ गते राती मेला हेर्न गएको समयमा बलात्कारपछि हत्या भएको आशंका गरियो।

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।

द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य?

‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’

‘न बाँच्न दिन्छन्, न त मर्न’

न्यायको माग राख्दै माइतीघर मण्डलाको मूल सडकमा उनी अनशन बसेको १३ दिन बितिसक्यो। लामो समयदेखि भोकै बसेका कारण गलेको उनको शरीरमा स्लाइन पानी चढाइएको छ। लमतन्न सुतेकी उनका वरपर केही साथी छन्। प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादवले आधा घन्टाको पर्खाइपछि बल्ल आँखा खोलिन्।

एक वर्षमा १४ बालिका बलात्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो तथ्यांक पाइएको हो।

द्वन्द्वमा बलात्कृत महिलाको चित्कारः प्रधानमन्त्रीज्यू! पहिले पीडितलाई बचाउनुहोस्

पूर्वसांसद देवी खड्काको नेतृत्वमा देशैभरिका पीडित महिलाको पहिचान गरी राजधानीमा सोमबार र मंगलबार दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले विभिन्न माग तयार पारेको थियो। १५ सदस्यीय केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सामूहिक रूपमा मागपत्र बुझाएको छ।

मर्निङवाकमा निस्केकी किशोरी बलात्कृत

युवकको आक्रमणबाट बच्न दुई किशोरीमध्ये एउटा सडक हुँदै भागेर घर पुगिन् भने बलात्कृत भएकी किशोरी पूर्वतर्फको धान खेततर्फ भागिन्।

ट्रमा सेन्टरमा छट्पटाउँदै सौतेनी बाबुबाट बलात्कृत युवती

सौतेनी बाबुले बलात्कार तथा कुटपिट गरेपछि गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत जोरपाटीकी एक युवतीको अवस्था सुधारोन्मुख देखिएको छ।

अघिल्लो वर्षभन्दा अहिले धेरै बालिका बलात्कृत

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छन्।

भारतमा भव्य अस्पतालभित्र भेन्टिलेटरमै युवती बलात्कृत

उनी बेहोस भएको मौका छोपी बलात्कार गरिएको बताइएको छ। घटनाविरुद्ध अक्टोबर २९ का दिन प्रहरीमा उजुरी दिइएको हो।

१७ वर्षीया किशोरी रातभरि बलात्कृत

भक्तपुरका दुई स्थानमा शुक्रबार राति छुट्टाछुट्टै व्यक्तिहरूबाट एउटी १७ वर्षीया किशोरी रातभरि बलात्कृत भएकी छन्।

९ वर्षीया बालिका बलात्कृत

पोखरामा एक बालिका बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई पोखरा १० मिलन टोल बस्ने ५५ वर्षीय रेशबहादुर गुरुङले छिमेकी बालिकालाई बारम्बार बलात्कार गर्नेगरेको आरोप लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्