२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दिल्लीबाट हिँडे उद्धार गरिएका नेपाली, को कसरी आउँदैछन् ?

इजरायलबाट भारतीय विमानमार्फत उद्धार गरिएका नेपाली नेपालका लागि हिँडेका छन्।

आजदेखि ‘प्यारोल’

सरकारले बुधबारदेखि देशभरका कारागारमा रहेका कैदीमध्ये असल आचरण भएकालाई कानुनअनुरूप कैद छुट दिई पारिवारिक पुनर्मिलन गराउने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

पालो गैरआवासीय नेपालीको

प्रधानमन्त्री पुष्पकमल दाहालबाट मंगलबार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता प्राप्त गरेसँगै गैरआवासीय नेपालीले लामो समयदेखि राख्दै आएका माग पूरा भएको छ।

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।

कोसीमा गठबन्धनलाई नै निरन्तरता दिने देउवा प्रयास

सत्तारुढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनसँगै आन्तरिक विवाद तीव्र भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर शेखर कोइरालानिकट केदार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेसँगै कांग्रसभित्र विवाद चुलिएको हो।

‘घरघरमा संविधान बाँड’

न्यायाधीशहरू सुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले हरेक नागरिकको घरमा एक प्रति संविधान पुर्याउन परमादेश जारी गरेको हो ।

कोसीको झट्काले सत्ता गठबन्धनमा संशय

कोसी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ ।

नेपालको कालापानीमा गतिविधि बढाउँदै भारत

६१ वर्षदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतका प्रधानमन्त्रीको भ्रमण भएको यो पहिलोपटक हो।

प्रदेश सरकारको निजामती विधेयकमा कर्मचारीको विरोध

कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती विधेयकको कर्मचारीहरूको सङ्घ/सङ्गठनहरूले विरोध गरेका छन्।

कानुन निर्माण निराशाजनक

चालु संसद् अधिवेशन वैशाख २४ गते सुरु भएको थियो । यसअधिमा शुक्रबारसम्ममा ६५ वटा बैठक बस्दैछन् । यसअवधिमा प्रतिनिधिस भामा आठवटा सरकारी र एउटा गैरसरकारी गरी नौवटा र राष्ट्रिय सभामा सरकारी चारवटा र गैरसरकारी एउटा मात्र विधेयक दर्ता भएका छन्।

अनियमितताविरुद्ध अभियान

नेपालमा भ्रष्टाचार र घूस सामान्य भइसकेका छन् । कुनै सरकारी कर्मचारीले घूस नलिइ केही काम गरिदियो भने आश्चर्य मान्नुपर्ने अवस्था छ ।

दसैंलाई ५० हजार खसी, बोका ल्याइँदै

‘दसैंलाई लक्षित गरेर करिब ४५ हजार खसी, बोका ल्याउन लागिएको छ,’ काठमाडौं चौपाया खरिदबिक्री संघका अध्यक्ष जनक खड्काले भने, ‘आइतबारबाट बिक्री सुरु हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्