५ आश्विन २०८१ शनिबार
image/svg+xml

आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ।

वन मन्त्रालयले सर्वाेच्चको आदेश अवहेलना गर्‍यो: इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वाेच्च अदालतकै आदेशको अवहेलना गरेको दाबी गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

इजरायल–हमास युद्ध: बेपत्ता विपीन हमासको कब्जामा

नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

हामी वीर तर बुद्धु छौँ !

सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।

ट्वान्टी–२० विश्वकप छनोट : भोलि युएईलाई पराजित गरे नेपाल विश्वकपमा

भोलि शुक्रवारआइसिसी ट्वान्टी–२०विश्वकप छनोटको फाइनलमा पुग्न नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदैछ।

राजावादीहरुलाई वर्तमान व्यवस्थामाथि प्रश्न उठाउने अधिकार छैन: अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताएका छन्।

पर्यटन व्यवसायमा सुधार नआए पनि पर्यटक आगमनमा नयाँ रेकर्ड

पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।

रग्बी टोली दोहा प्रस्थान

नेपाली पुरुष रग्बी टोली एसियाली रग्बी सेभेन्स प्रतियोगितामा प्रतिस्पर्धा गर्न बुधबार कतारको दोहा प्रस्थान गरेको छ।

रुस्लान एमेच्योर गल्फ यसै साता

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) र रुस्लानको संयुक्त आयोजनामा यसै साता रुस्लान एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ।

२०–२० क्रिकेट विश्वकप छनोटः नेपालले टस जितेर रोज्यो बलिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज ओमानसँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।

लागुऔषध कारोबारी समात्न गोलीको सहारा

अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।

दुई खर्ब ४२ अर्ब लगानी प्रतिबद्धता

सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्