मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ नगद पुरुस्कार दिने भएको छ।
यहाँ देश छ, जनता छ, समाज, संविधान, जननिर्वाचित संसद्, सरकार, पार्टी, प्रजातन्त्र छ तर भएर पनि केही नभएको जस्तो सधैँ किन? जनता प्रश्न गर्छन्–के यहाँ राज्य छ?
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकार पत्रकारसँगै सहयात्रा गर्दै समग्र प्रदेशको विकासका निम्ति हातेमालो गर्न चाहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। श
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीको सेवा गर्न एमालेसँगको गठबन्धन छाडेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्।
भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।
लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसकेको नगरपालिकामध्येमा काठमाडौं महानगरपालिकाको ८ वटा वडामा मात्र छिट्टै कार्यक्रम सुरु हुने तयारी भएको महानगरपालिकाले जनाएको छ।
२००७ सालको परिवर्तनसम्म करिब आधा दर्जन सरकारी कार्यालयबाट देश चल्थ्यो।
अहिले हाम्रो देशमा पनि हक्स, लक र रुसोझैँ शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड देखापरेका छन्। यी ३ जना नेताका बीच घुुमिरहेछ देशको वर्तमान राजनीति।
नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराए पनि निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि गरेको खर्चको रकम भुक्तानी गर्न निर्वाचन आयोगले सकिरहेको छैन।