१६ आश्विन २०८१ बुधबार
image/svg+xml

नौकुण्डका दुई वडामा ‘एक घर एक धारा’

नौकुण्ड गाउँपालिकाको वडा नम्बर ३ र ४ मा भूकम्पले क्षति पु-याएका तीनवटा खानेपानी आयोजनाको पुनर्निर्माणपछि ‘एक घर एक धारा निर्माण’ कार्यक्रम सफल भएको छ।

पम्पिङ आयोजनामा चरम ढिलासुस्ती, मन्त्रालयको चासो

खानेपानी मन्त्रालयले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम आगामी असारसम्ममा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको छ।

समय एक महिना, काम ८० प्रतिशत बाँकी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ।

गौरवका आयोजनामा अलमल

अवरोधका कारण केलाउँदै अगाडि बढ्ने हो भने राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीले अपेक्षा गरेअनुरूप काम हुनेछन्।

राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट विद्युत थपियो

मुलुककै निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाले शनिबारदेखि उत्पादन थालेको छ। विद्युत उत्पादनसँगै आयोजना परीक्षण प्रशारणमासमेत गएको छ।

बूढीगण्डकीको सल्टियो

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जा दर निर्धारण गरिएको हो। दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको हो।

बुढीगण्डकी मुआब्जा निर्धारणः प्रतिआना ५० हजारदेखि ७ लाखसम्म

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने मुख्य बजारक्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जाको दररेट निर्धारण गरिएको हो।

बुढीगण्डकी जलविद्युत् आयोजना : चर्चैचर्चामा बित्यो दशक

बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रूपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो। अनौपचारिक चर्चा भएको त धेरै लामो समय भयो। आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन।

तमोर जलाशययुक्तको टुंगोले स्थानीय उत्साहित

राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराईसहितका जनप्रतिनिधि धर्नामा

पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली आज बिहान १० बजेदेखि जिल्ला प्रशासनमा धर्नामा बसेका हुन्।

परीक्षण प्रसारणको तयारीमा भोटेकोसी

परीक्षण प्रसारण सकेर चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधान बताउँछन्। पूर्ण क्षमता ४५ मेगावाट भए पनि हिउँदको समय भएकाले आयोजनाले तत्काल २५–३० मेगावाट विद्युत् उत्पादन गर्ने प्राविधिकले औंल्याएका छन्।

सिक्टा पश्चिम मूल नहर मर्मतबिनै परीक्षण

बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले विवादित पश्चिम मूल नहर परीक्षणको काम पुनः सुरु गरेको छ। यसअघि उक्त नहर परीक्षणका क्रममा पटक–पटक भत्किएको थियो।

मुआब्जा वितरणको तयारी, १७ वटा घरगोठ हटाइने

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोशी, मरिण डाइभर्सन आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने अन्तिम तयारी भएको छ।

जलविद्युत् आयोजनाकाे लागत बढेको बढ्यै

१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।

समयमा निर्माण नभएका २५ आयोजनामा सतर्कताले अनुसन्धान गर्ने

विशेषज्ञ तथा प्राविधिक टोलीले परीक्षण गर्ने २५ ठूला आयोजनामा राष्ट्रिय गौरवका २२ मध्ये १७ आयोजना रहेका छन् भने राष्ट्रिय महत्वका आठ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्