चौबाटोमा भारत
प्रधानमन्त्री मोदी र उनका सल्लाहकार व्यक्तिगतरूपमा भ्रष्ट छैनन् र विभिन्न काण्डका बाबजुद उनीहरूको भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ने देखिन्छ।

प्रधानमन्त्री मोदी र उनका सल्लाहकार व्यक्तिगतरूपमा भ्रष्ट छैनन् र विभिन्न काण्डका बाबजुद उनीहरूको भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ने देखिन्छ।
तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका- छन् । बिहीबार साँझ करिब साढे ५ बजे स्थानीय २० वर्षिय कन्चन लिम्बुले आफ्नै बाबू र शौतेनी आमाको बन्चरो प्रहार गरि हत्या गरेका हुन ।
कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरा देखिएपछि तेह्रथुममा तरकारी आयातमा रोक लगाइएको छ। जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो।
मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएपछि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोराहाङ बजारमा संचालित समृद्धी फर्मामा उपचारको क्रममा ६२ वर्षिय डम्वरबहादुर लिम्बुको शुक्रबार साँझ मृत्यु भएपछि सञ्चालक पुष्पराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको म्याङ्लुङ नगरपालिकामा नगरभित्रका सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार तथा राहत वितरण सुरु गरेको छ। गरिब परिवारलाई लक्षित गरि उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिला नवजात शिशु पोषण तथा गर्भभती स्वास्थ्य जाँच सचेतना तथा राहत बितरण कार्यक्रमबाट उपमेयर सहितको टोली घरघरमा पुग्ने गरेको हो।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै तेह्रथुमको म्याङ्गलुङमा जिल्लाबाहिरबाट आएका २९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।
आठराई गाउँपालिका–४ ईवास्थित तीन सल्लेकी बिन्दा पुरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ। पुरीका हत्याराहरु २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
आठराई गापालिका–४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ।
तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले मंगलबारबाट आफ्नो नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ।
जिल्लामा पहिलो पटक ढाका धागो उद्योग स्थापना भएको छ।
चासोक तङनाम तथा उद्यौली पर्वको अवसरमा सदरमुकाम म्याङलुङमा शुक्रबारदेखि दोस्रो बिटी एफ सि आमन्त्रित फुटबल प्रतियोगिताको सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरि रहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भई रहेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा म्याङलुङ ४ मा रहेको सारधा आधारभुत विद्यालयमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।
प्रतिनिधिसभा सदस्य भवानी खापुङको सांसद विकास कोष अन्र्तगत निर्वाचन क्षेत्र विकासका लागि जिल्लाका ६ वटै स्थानीय तहमा २४ वटा योजना छनौट भएको छ।
