'विघटनमा राष्ट्रपतिको बदनियत'
‘राष्ट्रपति र प्रधानमन्त्रीमा प्रतिनिधिसभा बचाउने होइन, हत्या गर्ने बदनियत देखियो। संविधानभन्दा माथि राष्ट्रपति नभएकाले उनका कामकारबाहीमा न्यायिक पुनरवलोकन हुन सक्छ।’
‘राष्ट्रपति र प्रधानमन्त्रीमा प्रतिनिधिसभा बचाउने होइन, हत्या गर्ने बदनियत देखियो। संविधानभन्दा माथि राष्ट्रपति नभएकाले उनका कामकारबाहीमा न्यायिक पुनरवलोकन हुन सक्छ।’
ताप्लेजुङमै व्यवसायिक रुपले अक्सिजन प्लान्ट स्थापनाको बहस सुरु भएको छ । अक्सिजनको अभाव टार्न र यहिँबाट व्यवसायिक उत्पादन थाल्ने बिषयले अहिले स्थान पाउन थालेको हो ।
नेकपा विप्लव पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन शुक्रवार रिहा भएका छन् । रिहालगत्तै जिल्ला अदालतको परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले बैज्ञानिक समाजवाद तर्फ अघि बढ्ने नयाँ कोर्समा देश प्रवेश गरेको बताएका छन् । अहिलेको व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवादमा जाने भन्ने बिषयमा जनमत संग्रहमा जाने सम्मको छलफल सरकार सँग भएको उनले बताएका छन् ।
एक महिनाको लगातार बहसपछि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार सुनुवाइ सकिएको छ । एमिकस क्युरी (अदालतको सहयोगी) को बहस सकिएकाले फागुन ११ पछि जुनसुकै दिनमा निर्णय सुनाइने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संविधानका मस्यौदाकारहरूले नै इजलासमा बहस गर्दै संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनका पक्षमा बहस गर्दै संविधानका मस्यौदाकारले संविधानको रक्षा गर्न आग्रह गरेका हुन् ।
बहसका क्रममा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी सूचनाको विषयमा प्रश्न उठेपछि राजपत्रमा प्रकाशित गरी इजलासमा बुझाइएको छ । प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासबाट बिहीबार माग भएपछि सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो । सो सूचना महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबारको सुनुवाइमा इजलासमा बुझाएका छन् ।
बहसको सुरुमै प्रधानन्यायाधीश जबराले बहस लामो भइरहेकाले छोट्याउन कानुन व्यवसायीलाई आग्रह गरेका थिए। उनले सकेसम्म ३० मिनेटभित्र बहस सकाउन भनेका थिए।
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्ने अधिवक्ताका लागि समय तोकिएको छ। आज जारी रहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अधिवक्तालाई आधा घण्टाको समय तोकेका हुन्।
कोइलीका बचेराबारे युट्युबमा सर्च गर्नुस्, थुप्रै भिडियोमध्ये केहीमा यस्तो दृश्य देख्नुहुन्छ, जहाँ भर्खरै फुलबाट निस्केको (आँखा पनि नखुलेको) बचेराले अन्य बचेरा वा फुललाई धकेलेर बाहिर फाल्छ ।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ पाएका छन्। उनलाई सोमबार जिल्ला अदालत सुनसरीका एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले सफाइ दिएको हो।
नाराबाजीबीच सभामुखले राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल अघि बढाएपछि प्रदेशसभा बैठकमा कुर्सी फालाफालको अवस्था उत्पन्न भयो।
पार्टीको मुख्य नेतृत्वका आकांक्षीहरूमा मात्र होइन, दोस्रो र युवा पुस्तासहित तल्लो तहसम्मका नेता–कार्यकर्तामा पनि व्यक्ति र गुटकेन्द्रित बहस तीव्र भएको छ । कांग्रेसलाई पुनर्ताजगी दिने नीति, कार्यक्रम र योजना भने कसैले अघि सारेको अवस्था छैन ।
‘महाधिवेशनमा प्रतिस्पर्धा नै छैन भन्ने ढंगले जसरी एकल वा सहमतिको अध्यक्ष भनेर बाहिर बहस चलाउन थालियो त्यो सत्य होइन, प्रतिस्पर्धाका लागि नेता नेपालले ‘वार्मअप’ गरिरहनुभएको छ । कोरोना संक्रमण कम भएपछि उहाँ कार्यकर्तामाझ जानुहुन्छ ।’
६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।
रुपन्देही देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको घटनामा रुपन्देही अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । आरोपित देवदह ११ का २५ वर्षय विरेन्द्र भर, आमा अकाली र ठूलीआमा शितलीको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।