४ पुस २०८१ बिहीबार
image/svg+xml

'जुधेर भएपनि सिनेमा हल खोल्ने बेला भयो'

नेपाली चलचित्रका अगुवाहरुले अबपनि कोरोना कोरोना भन्दै बस्न नहुने बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा बोल्दै उनीहरुले कोरोना महामारीका बाबजुद चलचित्र निर्माणको क्रम र सिनेमा हल सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

बजेट बहस

डा. स्वर्णिम वाग्ले, कार्यकारी अध्यक्ष, आइआइडिएस यमुना घले, कृषि तथा खाद्य सुरक्षाविद् चन्द्रप्रसाद ढकाल, संस्थापक तथा अध्यक्ष, आइएमई ग्रुप

सरकार ! हाते–पुस्तिका पढाऊ

मानौँ, यो कुनै कार्यालयको दृश्य हो। ‘फलानीजी, आज तपाईं साह्रै राम्री देखिनुभएको छ,’ पुरुष कर्मचारीले महिला कर्मचारीलाई सोध्यो। जवाफ आयो, ‘धन्यवाद।’

कलादेखि राजनीतिसम्मका बहस

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत आइतबार विभिन्न सत्रमा कलाकार र साहित्यकारहरूले बहस गरेका छन्।

काठमाडौंमा क्रान्तिकारी बहस गरेर महिला सशक्तिकरण हुँदैनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्।

‘म पोइल जान्छु, बेलसित होइन मान्छेसित !’

नाटकमा परिवेश पनि निकै विम्बात्मक छ, एउटा घरभित्रको चुलोचौकोमा नाटक सुरु हुन्छ र त्यहीँ सकिन्छ। दुई पुरुष पात्रको भूमिका नेपथ्यमै टुंगिनुको संकेत स्पष्ट छ– पुरुषवादी समाजमा चुलोचौकोको काम महिलाको मात्रै हो।

वकिल धेरै, थुनछेक बहस अझ लम्बिने

रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोट घटनाको आरोपमा पक्राउ परेका पूर्व सासंद मोहम्मद आफताब आलमको थुनछेक बहस मंगलबार पनि जारी नै रह्यो।

यस्तो विश्वविद्यालय भए !

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्।

महराको थुनछेक बहस सोमबार पनि जारी

जबरजस्ती करणीको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार पनि सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आईताबार सुरु भएको बहस नसकिएपछि सोमबार बिहान ११ बजेर १५ मिनेटमा फेरी सुरु भएको हो।

निवर्तमान सभामुख महरामाथिको मुद्दामा आज थुनछेक बहस

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि आज थुनछेक बहस हुँदैछ । संघीय संसदको सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएपछि पकाउ परेका महराको बयान सकिएपछि आज थुनछेक बहस हुन लागेको हो।

महराको बयान सकियो, थुनछेक बहस आइतबार

महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएसँगै पहिलो अदालती प्रक्रिया बयान सकिएको छ।

महराको बयान सकियो, आइतबार थुनछेक बहस

बलात्कार प्रयास अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो।

स्त्रीशक्ति, मिथक र मीमांसा

हिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गाहरूसँगै पार्वती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । यी सबै पात्रहरू उच्च वर्ग, शासक र सत्तासँग सम्बन्धित छन् ।

साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस

‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि महोत्सवअन्तर्गत शनिबार आयोजना भएको ‘करोड क्लब र अफवाह’ शीर्षकको अन्तरक्रियामा नेपाली फिल्मको विभिन्न पक्षमाथि छलफल भएको थियो।

कम्तिमा २० प्रतिशत बजेट शिक्षामा

२४ वर्ष अघि रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले औपचारिक रुपमा भूमिगत युद्ध सुरु गरेको थियो। भएका संरचनामा निरन्तर आक्रमण गर्ने र नष्ट गर्ने रणनीतिका साथ अघि बढेका उनीहरुलाई अहिले भने विकास निर्माणका कामले पिरोल्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्