२६ पुस २०८१ शुक्रबार
image/svg+xml

अस्ट्रेलियामा नेपाल महोत्सव

दक्षिण अस्ट्रेलियाको एडिलेडमा आयोजित महोत्सवमा सहभागी अस्ट्रेलियन नागरिक अमेलिया जोन्स नेपाली खाना मःम खान मेलामा आएको बताइन्। उनले बिस्तारै नेपालबारे बुझ्न थालेको तर विगतमा नेपाल भनेको भारतको एउटा सहर भन्ने बुझाइ रहेको बताउँदै आगामी केही वर्षभित्र काठमाडौं जाने इच्छा पोखिन्।

नेपाली राष्ट्रिय झण्डा महोत्सव

राष्ट्रियताको महत्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ।

आन्तरिक पर्यटक लक्षित गर्दै पोखरामा महोत्सव

यो बेला पर्यटन क्षेत्र कमजोर रहेको गुनासो पर्यटन व्यावसायीको छ। सिजनमा पनि विदेशी पाहुना नआएको व्यावसायीले बताउने गरेका छन्। विदेशी बाहेक आन्तरिक पाहुनाको आगमन पनि सोचेजति हुन नसकेको उनीहरुको भनाई छ। पाहुनाविहीन अवस्थामा रहनुपर्दा पर्यटन क्षेत्रले सकस भोगिरहेको व्यवसायीले बताउँदै आएका छन्। पाहुनाको यही अभावलाई केही कम गर्न भन्दै यहाँस्थित लेकसाइडमा बुधबारदेखि १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ।

पोखराका पर्यटन व्यवसायीको राजधानीवासीलाई निम्ताः नयाँ वर्ष मनाउन पोखरा आउनुस्

सिजनको बेलामा पनि पाहुना नपाउँदा अत्तालिएका पोखराका पर्यटन व्यवसायीले संघीय राजधानी काठमाडौंका आन्तरिक पाहुनालाई पोखरा घुम्न आउन अनुरोध गरेका छन्। पोखरामा आगामी बुधबारदेखि सुरु हुने १८ औं संस्करणको फेवा नववर्ष महोत्सवको अवसर पारेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आइदिन व्यवसायीले राजधानीवासीलाई निम्ता गरेका हुन्।

फेवा नववर्ष महोत्सवः पोखराका होटलमा २० प्रतिशत छुट

सुस्ताएको पर्यटन क्षेत्र उकास्नका लागि होटल संघ पोखराले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ। चैत २९ देखि बैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भिœयाउनका लागि महोत्सव सहयोगी बन्ने बताएको छ।

आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरामा चैत तेश्रो साताबाट आलु महोत्सव आयोजना हुने भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म एघारौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको हो।

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल?

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन। हाम्रो कथा देखाउ भन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन्।’

अष्ट्रेलियामा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकार सहभागी हुने

अष्ट्रेलियाको एडिलेडमा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकारको प्रिमियर, मन्त्री, सहित विपक्षी नेताहरुको समेत उपस्थिति हुने भएको छ।

युवा पुस्ताका सन्देश छाड्न सफल रेडियो नागरिक होली महोत्सव ‘कलरेल्ला–२०२३’

रेडियो नागरिकले सोमबार राजधानीमा आयोजना गरेको होलि महोत्सव ‘कलरेल्ला–२०२३’ युवा पुस्ताको चाहना, आवश्यकता र क्षमता उजागर गर्न सफल भएको आयोजकले बताएका छन्।

होलीको रौनकभित्र प्रेमकहानी

नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।

चैत अन्तिम साता पोखराको हेमजामा ‘आलु महोत्सव’

आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।

मधानी महोत्सवमा कुस्ती हेर्ने दर्शकको घुइचो

नेपाल र भारतका विभिन्न प्रान्तबाट आएका कुस्तीबाजको प्रतियोगिता हेर्न आइतबार लाखौँ दर्शक ओइरिएका छन्।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ।

छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने

‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्