१४ आश्विन २०८१ सोमबार
image/svg+xml

क्षमतावान कर्मचारी प्रदेशमा नपठाएको प्रदेश सरकारको गुनासो

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले संघबाट दक्ष र क्षमतावान कर्मचारीहरु प्रदेशमा नपठाउने गरेको गुनासो गरेका छन्। प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणका लागि महत्वपूर्ण मन्त्रालयमा संघले पठाउने कर्मचारीहरु दक्ष र अनुभवि नहुँदा समस्या हुने गरेको गुनासो मन्त्रीहरुले गरेका छन्।

‘जोखिम’मा सिंहदरबारका कर्मचारी, धमाधम कोरोना परीक्षण

‘सिंहदरबारमा दैनिक सेवाग्राहीसित कर्मचारीको सम्पर्क भइरहने भएकाले उनीहरू जोखिम समूहमा परेका हुन् ।’

अख्तियारको फन्दामा तल्लो तहका कर्मचारी नै बढी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तल्लो तहका कर्मचारीलाई रंगेहात पक्राउ गर्ने गरेको पाइएको छ। ठूलो माछा उम्काएर सानो माछाको पछि लाग्ने गरेको आरोप लाग्ने अख्तियारले गरेको स्ट्रिङ अपरेशनले तल्लो तहका कर्मचारी रंगेहात फेला पर्ने गरेको तथ्य भेटिएको हो।

अमेरिकन एयरलाइन्सको २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

अमेरिकन एयरलाइन्सले अग्रपङ्क्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

करदातालाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

वायुसेवा निगमका डेढ सय करार कर्मचारी कटौती

नेपाल वायुसेवा निगमले करारमा रहेका कर्मचारी कटौती गरेको छ । लामो समयदेखि व्यवस्थापकीय समस्या समाधान गर्न नसकेको, ऋण घटाएर नाफामा जान नसकेको जस्ता आलोचना खेप्दै आएको निगमले एक सय ४५ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।

कर्मचारी विवादले जनकपुरमा कोरोना परीक्षण स्थगित

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण स्थगित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख राम विनय साह र ल्याबमा कार्यरत अन्य कर्मचारीबीचको आन्तरिक विवादका कारण मंगलवारदेखि प्रयोगशालामा परीक्षण स्थगित भएको हो । प्रयोशालाका निमित्त निर्देशक साहले कर्मचारीहरूको असहयोगका कारण काोरोना परीक्षण बन्द गर्नुपरेको बताए ।

लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।

कर्मचारीप्रति कठोर हुँदै राज्य व्यवस्था समिति

कर्मचारी नेताहरू शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटी आफूहरूले खाइपाई आएको सुविधा नहटाउन आग्रह गरे। मस्यौदमा राखिएको व्यवस्था हुवहु आएमा निजामती सेवा ध्वस्त हुने भन्दै उनीहरूले दाहाल र देउवालाई सहमतगराउने प्रयास गरेका थिए।

काम नगर्ने कर्मचारी हटाउने चेतानी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए।

विद्यालय र स्वास्थ्य संस्थामा कर्मचारी अभाव

देश संघीय संरचनामा गए पनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिले ठहर गरेको छ ।

कर्मचारीको सरुवा गर्दा आयोगको सहमति अनिवार्य

सरकारले कुनै पनि तहका कर्मचारी सरुवा गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिनैपर्ने भएको छ।

दुई चरणमा कार्यालय खोल्ने सरकारी निर्णय प्रभावहीन

सरकारले बिहान आठ बजेदेखि कार्यालय खोल्ने निर्णय गरे पनि बिहान साढे नौ बजेपछि बल्ल मन्त्रालयहरूमा कर्मचारी आउने क्रम सुरु हुन्छ।

क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीको गुहार

क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताललाई जोगाउन कर्मचारीहरुले गुहार मागेका छन् । व्यवस्थापन समितिले दैनिक अति आवश्यक सेवाका खर्चका चेकहरुमा हस्ताक्षर नगरीदिंदा अस्पताल सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले अस्पताललाई जोगाउन आग्रह गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्