१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकार प्राविधिकरूपमा टाट उल्टेकै हो?

आउँदा केही महिनाभित्र सरकार कर्मचारीहरूलाई तलब खुवाउनमात्र होइन, कैदी–बन्दीहरूलाई सिदा खुवाउन पनि असमर्थ हुने जोखिम बढेको छ किनकि सरकार प्राविधिकरूपमा टाट उल्टिसकेको छ।

माहामारीकै बिच अस्पतालबाट ३७ कर्मचारी निकालिए

बजेट अभावको कारण देखाउदै सदरमुकाम चरिकोटमा एउटा एनजिओले सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालले कोरोनाको माहामारीका बिच १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको छ ।

वडाअध्यक्षको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।

इन्जिन निर्माता रोल्स रोयल्सबाट ९ हजार कर्मचारी कटौती

बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स रोयल्सले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ।

संरचना र कर्मचारी कटौतीबाट वार्षिक चार खर्ब बचत

सार्वजनिक खर्च पुनरावलोकन आयोगले अनावश्यक संरचनाका कारण थेग्नै नसक्ने गरी प्रशासनिक खर्च बढेको भन्दै ६ मन्त्रालय,३५ विभाग र करिब ४५ हजार कर्मचारी कटौती गर्न सुझाव दिएको छ ।

समायोजन संशोधन, नियमविपरीत सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका र स्थानीय तहमा पदस्थापन भएका कर्मचारीलाई मन्त्रीस्तरीय निर्णयबाट समायोजन हेरफेर र सरुवा गरेको छ । एक वर्ष पहिले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू र लोकसेवा आयोगद्वारा हालै पदपूर्ति भई पदस्थापन भएका गरी डेढ दर्जन कर्मचारीको समायोजन हेरफेर तथा सरुवा गरिएको हो ।

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ ।

तारे होटल छ महिना बन्द, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने

कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो ।

कर्मचारीलाई बीमासहित जोखिम भत्ता

जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन्।

कर्मचारी खटाएर शहरमा राहत बाँड्दै गाउँपालिका

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मजदुरी या अध्ययनकाक्रममा शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहत दिन सुरु गरेको छ ।

बन्दाबन्दीमा वन्यजन्तुकाे संरक्षण र सुरक्षा

वन्यजन्तु संरक्षणमा नेपालले हासिल गरेका उपलब्धिहरूलाई बचाइराख्न कोरोनाका कारण चुनौती थपिएको छ । अग्रपंक्तिमा बसेर संरक्षण क्षेत्रमा खट्ने कर्मचारीलाई संक्रमण फैलिने जोखिम पनि उत्तिकै छ ।

एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ।

‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदुरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्