१४ आश्विन २०८१ सोमबार
image/svg+xml

लकडाउनको समयमा घुम्न जाने ५ जना कर्मचारी नियन्त्रणमा

लकडाउनको समयमा पार्वतीकुण्ड घुम्न गएका पाँच जना कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन्।

राष्ट्रसंघका ८६ कर्मचारी लाई कोरोना भाईरसको सङ्क्रमण

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन।

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती

बेलायतको मोबाइल फोनको प्रसिद्ध बिक्रेता डिक्सन्स कारफोनले करिब दुई हजार नौ सय रोजगारीका अवसर कटौती गर्ने भएको छ।

‘जनताले खोजेको नतिजाको अवरोधक कर्मचारीतन्त्र’

डा. गणेश गुरुङलाई यतिखेर सरकारले नीति प्रतिष्ठानको कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ । लामो समयदेखि श्रम विज्ञको रूपमा थुपै्र नीति, नियम निर्माण र श्रमिक हितको लबिङमा जुटेका गुरुङले विगतमा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी पनि पूरा गरिसकेका छन् ।

नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी

करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

स्थानीय तहमा कर्मचारी अभावले समस्या

मुकेश भट्टराई सिनियर अहेबको रूपमा शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन्। तर भट्टराईले स्वास्थ्य चौकीमा हुने गतिविधिमा समय दिनुका साथै स्थानीय पञ्जाधिकारीको कामसमेत गर्दै आइरहेका छन्।

कर्मचारी अभावमा रुमल्लिदै स्थानीय तह

मुकेश भट्टराई सिनियर अहेवको रुपमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन् । तर भट्टराईले स्वास्थ्यौकीमा हुने गतिविधिलाई समय दिनुको साथै स्थानीय पञ्जाधिकारीको काम समेत गर्दै आइरहेका छन् । कारण हो वडामा सचिव नहुनु । पेशाले स्वास्थ्यकर्मी भए पनि प्रशासनिक काम गर्दा अनुभव नभएका कारण समस्याहरु झेल्नु परेको उनी बताउँछन् ।

उपसचिवहरू प्रदेशमा जान मानेनन्

काठमाडौबाट प्रदेश र स्थानीय तहमा सरूवा गरिएका उच्च कर्मचारीहरू सकेसम्म खटाइएको ठाउँमा जान चाँहदैनन्। विशेष गरी उपसचिव तथा सहसचिवहरू सकेसम्म काठमाडाैं नछाड्न अनेक बाहना गर्ने गरेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन्।

गाउँपालिका अध्यक्ष समर्थक करार कर्मचारीद्वारा उपाध्यक्षमाथि दुव्र्यवहार

विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल पाल समर्थक करारका कर्मचारीहरुले उपाध्यक्ष सुमित्रा देवी साहलाई शुक्रबार दुव्र्यवहार गरेका छन्। उपाध्यक्ष साहले आफ्नो कार्यकक्षमा बसी रहेको अवस्थामा तलबको बहानामा हातपातको प्रयास गरि अशब्द बोल्दा दिनभर गाउँपालिकाको कार्यालय तनावपूर्ण बनेको थियो।

सौराहाका होटल कर्मचारीलाई बिदा दिइँदै

काेराेना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन्।

आवास भाडा नतिर्ने शिक्षक–कर्मचारीको नाम सार्वजनिक

त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयले आवास–गृह (क्वाटर) प्रयोग गरेबापत भाडा नतिर्ने १५ जना शिक्षक–कर्मचारीको नाम सार्वजनिक गरेको छ।

रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थपिने

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २ सय २६ कर्मचारी थप गर्ने भएको छ।

एक सय २७ कर्मचारी अलपत्र

संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका एक सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन्।

संगठन संरचना र दरबन्दी पुनरावलोकन हुने

सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ। कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको हो।

कृषिमा एउटै सचिव राख्न लबिङ

कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत दुई सचिवको दरबन्दी रहेकामा केही कर्मचारीले व्यक्तिगत स्वार्थलाई हेरेर एउटा मात्र दरबन्दी बनाउन लबिङ सुरु गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्