१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अधिकार नहुँदा कर्मचारी भर्ना गर्न समस्या

प्रदेश सरकारले महत्वाकांक्षी योजना ल्याए पनि महत्वपूर्ण, ठुला योजना कार्यान्वयन हुन सकेका छैनन्।

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी आक्रोशित

सरकारी कर्मचारीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्।

१७ हजार अटेरी कर्मचारी

प्रत्येक आर्थिक वर्ष सकिएको ६० दिनभित्र जनप्रतिनिधि तथा कर्मचारीले आफू तथा आफ्नो परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ।

कर्मचारीको सहयोगविना विकास र समृद्धि असंभवः नेता राई

सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव सुरेशकुमार राई (हिमाल) ले कर्मचारीको सहयोगविना देशमा विकास र समृद्धिको कल्पनै गर्न नसकिने बताएका छन्। पार्टीनिकट निजामति कर्मचारी संगठन तथा निजामति कर्मचारीद्वारा सञ्चालित राष्ट्रसेवक बहुउदेश्यीय सहकारी संस्थाद्वारा आयोजित ‘संयुक्त वनभोज तथा अन्तरक्रिया कार्यक्रम’मा नेता राईले सो कुरा बताएका हुन्।

समायोजन पूरा, कर्मचारी असन्तुष्ट

केपी ओली सरकारको दुई वर्षको कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भनेको कर्मचारी समायोजन छ। कर्मचारी समायोजन संघीयता कार्यान्वयनको पहिलो पाटो हो। यो पाटो पूर्ण रूपमा टुंगिएको छ। कर्मचारी समायोजन प्रक्रिया टुंगिएसँगै मुलुकको प्रशासनिक पुनःसंरचना पूरा भएको छ।

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी

सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो।

जिससमा एक जना मात्रै कर्मचारी

एक महिना यता खरिदार दिपक गुरुङमात्रै छन्। उप सचिव प्रमुख भएको ठाउँमा खरिदार तहका कर्मचारीले निमित्त लिन मिल्दैन। एक तह मुनिका कर्मचारीले मात्रै निमित्त लिन मिल्ने प्रवाधान छ।

रेल गुडाउन भारतबाट कर्मचारी ल्याइदै

जनकपुरमा रेल गुडाउन रेलका चालक, सहसचालकसहित २६ जना प्राविधिक कर्मचारी भारतबाट ल्याइने भएको छ।

उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस सुुरु भएको छ।

‘मिलन स्मारिका’ को रकमबाट कर्मचारी भवन

कर्मचारी मिलन केन्द्रले स्मारिका प्रकाशन गरेर आफ्नो भवनको तल्ला थपेको छ। केन्द्रले जिल्लाको पर्यटकीय, भौगोलिक, सामाजिक, सांस्कृतिक र स्थानीय तहहरुको गतिबिधि समेटेर प्रकाशिन गरेको ‘मिलन स्मारिका’ बाट संकलित रकमबाट पुरानो भवनमा तला थपेको हो।

कर्मचारी गुटबन्दीले हाकिम टिक्नै गाह्राे

हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विकासनिर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।

कर्मचारीले १०-५ को ड्युटीमात्रै गरेर पुग्दैनः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन्।

राष्ट्रिय सभामा प्रश्न : एकपटक लोकसेवा पास गरेपछि ढुक्क भएर बस्ने ?

संसद सचिवालयको व्यवस्थापनप्रति राष्ट्रियसभा सदस्य विमला राई पौडेलले असन्तुष्टी जनाएकी छन्। राष्ट्रियसभाको आईतबारको बैठकको बिशेष समयमा बोल्दै उनले सामान्य व्यवस्थापनमा पनि सचिवालयले ध्यान दिन नसकेको गुनासो गरिन्।

कर्मचारीको रोजाइमा पर्न छाड्यो मालपोत

कुनै बेला मालपोत कार्यालय कर्मचारीको पहिलो रोजाइमा पथ्र्यो। उनीहरू त्यहाँ जान माथिल्लो तहमा भनसुन गर्थे। कतिपय कर्मचारीले आर्थिक चलखेलसमेत गर्ने गरेको पाइन्थ्यो। तर अहिले समय फेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्