२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बलात्कार र हिंसाका मुद्दा ‘फास्ट ट्र्याक’मा

दिनहुँ बलात्कारजस्ता जघन्य अपराधका साथै महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै जान थालेपछि काठमाडौं जिल्ला अदालतले महिलाका मुद्दालाई ‘फास्ट ट्र्याक’ बाट सुनुवाइ थाल्ने भएको छ। जबर्जस्ती करणीलगायत महिला पीडित रहेका मुद्दामा ढिलाइ गरेमा प्रमाण नष्ट हुने हुँदा अदालतले छिटो बाटो रोज्ने भएको हो।

कसुरदारलाई संरक्षण गर्ने दल अपराधीको मतियार होः माधव आचार्य, अपराधशास्त्री

चालिस बर्ष भन्दा बढी समय प्राध्यापन पेशामा संलग्न रहेका माधव आचार्य मुलतः सामाजिक अपराध शास्त्री हुन । समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण र अनुसन्धान गर्ने आचार्यसँग सामाजिक अपराध बढ्नुको कारण बारे गरेको कुराकानीका मुख्य मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ।

अब पीडकबाटै क्षतिपूर्ति रकम भराइने

अब अपराध गर्ने व्यक्तिबाट पीडित पक्षलाई क्षतिपूर्ति रकम भराउने गरी कानुन बनेको छ। संघीय संसद्को दुवै सदनबाट पारित भई लागू हुने अवस्थामा रहेको अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यस्तो व्यवस्था गरेको छ ।

जोखिममा परिवार टुटेका बालिका

कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

बलात्कारको मनोविज्ञान

गाउँगाउँदेखि, चोकचोकदेखि आवज उठेको छ। आक्रोशित जनता सडकमा उत्रिएका छन् । दुई महिना बितिसक्दा पनि न्याय नपाएपछि पीडित परिवारले प्रधानमन्त्री तथा राष्ट्रपतिको ढोका ढकढकाउनु परेको छ।

बिहे गर्न नमान्दा एसिड छ्यापियो

असोज ९ गते नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भयो। सोहि टोलका बिमल सिर्पाइलीले आफु सँग बिहे गर्न नमानेको भन्दै परियारलाई एसिड र छुरा प्रहार गरेका थिए।

छेपारोको रङ र कछुवाको टाउको !

२०७५ भदौ १ गतेदेखि मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐनलगायत आवश्यक कार्यविधि सम्बद्ध (संहिता) ऐन जारी भइसकेपछि अब फेरि ‘मुलुकी ऐन’को बारेमा चर्चा–परिचर्चा गर्न आवश्यक छैन भन्ने मान्यता धेरैमा रहेको हुनसक्छ, तर मुलुकी ऐनमा अन्तर्निहित कानुनी व्यवस्था, धर्मशास्त्रको अनुसरण, रीतिस्थिति आदिको वैधानिक व्यवस्थापनजस्ता विषयमा यस्ता सामान्य आलेखहरूमात्र नभई बृहत्तर अध्ययन र अनुसन्धान गर्न सकिने आधारस्तम्भ पाइन्छ ।

‘बलात्कार सुन्दर हुँदैन’

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘कथा काठमाडौं’को गीत ‘रातका कुरा’ सार्वजनिक भएपछि भिडियोमा रहेको प्रियंका कार्की र प्रमोद अग्रहरिको ‘बोल्ड दृश्य’ले निकै चर्चा पायो । गीतमा गायिका इन्दिरा जोशीको स्वर र अभिनय भए पनि प्रमोद र प्रियंकाको अन्तरंग दृश्यले फिल्म क्षेत्र गर्मायो।

(अ)न्यायपूर्ण समाज

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यस्तो जघन्य अपराधका दोषी पत्ता लगाई कारबाही गर्न पीडित परिवार र कञ्चनपुरवासी सडकमा उत्रिए।

‘अपराधी पक्राउ गर्न सरकार असफल’

अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ। सोमबार रिपोर्टर्स क्लबमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो।

निर्मला हत्यापछि २८ बलात्कृत

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्।

ढुवानी नरोकिँदा पनि तेल थाप्न लाम

मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो। राजधानीमा त्यसको प्रभाव बिहीबार अपराह्नबाटै देखियो।

अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली सहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्।

घरमै असुरक्षित बालिका

देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा प-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्