२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कुटिएको ८ वर्षपछि होस खुल्दा...!

आठ वर्षअघि खोटाङ बाम्राङका कर्ण राई कुटपिटबाट बेहोस बनेको अवस्थामा फेला परे। हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको आहालडाँडामा २०६७ साल असार ८ गते बिहान मरणासन्न अवस्थामा फेला परेका राईलाई तत्काल हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगियो तर गम्भीर अवस्थाका उनको होस नखुल्दा कुटपिटमा संलग्न दोषीको पहिचान हुन सकेन।

छिपछिपे बहस र छद्म पुरुष

धेरै समयदेखि लेख्न खोजेर पनि साहस गर्न सकेकै थिइनँ । म प्रतिनिधित्व गर्ने मध्यम वर्ग र त्यसमाथि पनि सरकारी सेवामा यस्ता विषयमा खासै चर्चा गरिन्नन् ।

मान्छे किन अपराधी हुन्छ ?

हाम्रो समाजमा जघन्य आपराधिक घटना घट्ने गरेका छन् । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । यसपालिको लेखमा बलात्कारजस्ता जघन्य अपराध किन हुन्छन् ? व्यक्ति किन जस्तोसुकै घृणित कार्य गर्न पनि अग्रसर हुन्छ भन्नेबारे मनोवैज्ञानिक र आध्यात्मिक तवरबाट उल्लेख गरिन्छ ।

मदिरा र महिला

कञ्चनपुरमा १३ वर्षीय बालिकामाथि बलात्कार गरी हत्या गरेको अपराधको अनुसन्धानलाई नेपालको सिंगो गृह प्रशासनले कुनै तार्किक निष्कर्षमा अझै पु-याउन सकेको छैन ।

निर्मलाका बाआमाले प्रधानमन्त्रीलाई सोधे ‘हामीले न्याय कहिले पाउँछौं?’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा र यस प्रकरणका अन्य दोषिलाई उम्कन नदिने बताएका छन्।

अपराधी अझै फरार, अस्पतालमा छटपटाउँदै एसिड पीडित दिदीबहिनी

एसिड आक्रमणमा परेका रौतहट चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरी उपचारका लागि खर्च अभावमा काठमाडौंस्थित एक अस्पतालमा छटपटाइ रहेका छन्। एसिड आक्रमणमा परेका दिदीबहिनी १८ वर्षिया सम्झना र १५ वर्षिया सुष्मिता दासको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

लहानमा धारिलो हत्तियारले घाँटी रेटेर हत्या

गोलबजार नगरपालिका– ३ मुसहर्नीयामा अपरिचित समूहले एक पुरुषको घाँटी रेटि हत्या गरेको छ।

न्याय नपाए कहाँ जानु!

यतिबेला नेपालमा राज्यमाथिको जनविश्वासको ‘ग्राफ’ ह्वात्तै घटेर गएको छ। नागरिकले न्यायका लागि भरोसा गर्ने कानुन कार्यान्वयन गर्ने निकाय तथा न्यायालयमाथिको विश्वास संकटमा मडारिएको छ।

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ। ‘सरकार!

कलमविरुद्ध हत्कडी

मुलुकमा सबैभन्दा ठूलो अपराध के हो ? यसको जबाफ सहजै आउनेछ– लेख्नु । मुलुकमा दण्डहीनता आमसंस्कृति बन्दै गएको छ । कुनै ठाउँमा अनियमितता छन् भनेर देखाउने काम प्रेसको हो । जब प्रेसले देखाउँछ, तब आक्रमण प्रेसमाथि नै हुन्छ।

प्रेसविरोध प्रावधान संशोधन गर्न कार्यदल

सरकारले मुलुकी अपराध (संहिता) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानुनी प्रावधान संशोधनका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको छ।

पत्रकार बस्नेतमाथि साइबर अपराधमा अनुसन्धान

महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरी साइबर अपराध ऐनअन्तर्गत अनुसन्धान सुरु गरेको छ।

अझै तथ्य खुल्न सकेन, सयजना भन्दा बढीसँग सोधपुछ

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ।

किर्ते गरी ७० करोड ठगी गर्ने १२ जना पक्राउ

किर्ते कागज खडा गरी कम्पनी कैै स्वामित्व हत्याई उक्त कम्पनीको चल अचल सम्पति बिक्री गर्ने प्रयास गरेको अभियोगमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सीअार्इबी)ले १२ जनालाई पक्राउ गरी मुद्धा दायर गरेको छ।

६ बर्षसम्म छोराको हत्यारा खोजीका लागी भौतारिदै बुवा

धनगढीका ओमप्रकास पन्तको हत्या भएको छ वर्ष भयो। हत्या भएको लामो समय वितिसक्दा पनि अझै हत्यारा पत्ता लाग्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्