गुरुकुल : पाठशालाभन्दा परको जीवनदर्शन
गुरुकुलमा शिक्षा केवल मस्तिष्कमा सञ्चित हुने सूचना होइन, आचरणमा प्रतिफलित हुने प्रज्ञा हो ।

गुरुकुलमा शिक्षा केवल मस्तिष्कमा सञ्चित हुने सूचना होइन, आचरणमा प्रतिफलित हुने प्रज्ञा हो ।
ज्ञानको दीप घरघरमा पुग्दा मात्र समाज संस्कारित बन्छ, संस्कारले परिवारलाई जोड्छ र संस्कारित परिवारहरूले नै सभ्य राष्ट्र निर्माण गर्छन् ।
यहाँ नदीहरू मात्र प्रवाहित छैनन्; यहाँ त वैदिक सभ्यता, आध्यात्मिक चेतना र सनातन ज्ञानपरम्पराको अविरल प्रवाह निरन्तर गतिशील छ ।
कविताले समयको वेदना, समाजको चेतना, संस्कृतिको स्मृति र भविष्यप्रतिको आशालाई शब्दमा रूपान्तरण गर्छ।
भगवान, अल्लाह र मसिहाका दिव्य र भव्य मन्दिर, मस्जिद र चर्च, सुन्दर गजुर, बुर्जा र क्रसहरूमा उसकै हातका नुनिलो पसिना र रगत अझै टल्काएर उभिएकै छन्!
व्यापार राम्रै चलेको बजारको धनी मान्छे हुन् माल्दाइ। सानो र सस्तो स्कुलमा पढायो, कन्जुस’ भन्लान् भन्ने डरले माल्दाइले छोरालाई महँगै विद्यालयमा भर्ना गरे।
पाठ्यक्रम निर्माण गरी लागु गर्नु आजको आवश्यकता रहेको तर्फ जोड दिइएको थियो ।
देशमा आध्यात्मिक जागरण फैलाउने, वाग्मती गङ्गाको शुद्धीकरणका लागि राज्यलाई दबाब दिने तथा नेपाललाई पुनः गुरुराष्ट्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बृहत् पाशुपत पदयात्रा’ सम्पन्न भएको छ।
सन्तानले आफ्ना मातापितासँग गल्ती गर्दा जसरी शिर झुकाएर क्षमा माग्छ, त्यसरी नै समस्त नेपाली जनताका तर्फबाट राष्ट्रदेवसँग क्षमा माग्ने भाव यस अभियानको केन्द्रमा रहेको छ ।
पौराणिक महिमाले भरिपूर्ण, ऐतिहासिक गरिमाले परिपूर्ण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले ओजपूर्ण देश हो नेपाल ।
आजभोलि बस्तीको आङमा घाम लागेको छैन तर पनि राजनीतिको उखर्माउलो गर्मीले तातेको छ यो।
तिम्रै लागि भनी एउटा गीत लेखूँ म, फूलमा मात्र होइन काँडामा पनि प्रित देखूँ म।
हर्मुज जलडमरु बन्द हुँदा सिर्जित झट्काले एकातिर आर्थिक कमजोरीहरू उजागर गरेको छ भने अर्कातिर विश्वका देशहरूले ऊर्जा मूल्यको उतारचढावलाई कसरी फरक हिसाबले अवशोषित गर्छन् भन्ने पनि उजागर गरेको छ।
मलाई लाग्याे- यो सपना कस्ताे छुच्चो! आमालाई देखाउँछ, तर कति छिट्टै आमालाई आफूसँगै लिएर जान्छ?
बुधबार बिहान म देख्छु, धमिला मान्छे, सेत्तिँदै गएको गुलाफ, सुन्छु; अस्पष्ट गुञ्जन, घट्दो मुटुको धड्कन।
