२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खिलक बुढाथोकी
सामाजिक विषयवस्तुमा लेख्न रूचि राख्ने खिलक बुढाथाेकी हिमाली पर्यटनका विषयमा समेत उत्तिकै कलम चलाउँदै अाएका छन्।

खिलक बुढाथोकीका लेखहरु :

खतरनाक छिमेकीसँग भारत

दक्षिण र दक्षिणपूर्व एसियामा अस्थिरता सामान्य मानिए पनि यो भारतका छिमेकी र स्वयम् भारतका लागि खतरनाक हुँदै गएको छ।

नैपालले जगाइदिएको नियात्रा

कुनै वेला औलो लाग्छ भनेर हुनेखाने कोही नजाने बैदाममा जुत्ता सिउने, बाजा बजाउने र माछा मार्नेहरूको झुपडीहरू हुन्थे। ती कता पुगे कता पुगे अहिले। यसलाई पनि जेन्ट्रिफिकेसन नै भन्नुपर्ला।

नर्वेबाट कोरोनाको साक्षी बन्दा

युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन । समयललाई ख्याल गर्छन् । न छिटो दौडिन्छ, न गतिलाई ढिलो गर्छन् । घडीको काँटासँगै युरोपको जीवनशैली चल्छ ।

‘नेपाली हुने मन छ’

बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्।

घरभित्र बसेर समुद्रको यात्रा

ओस्लोको ओपेरा हाउसबाट भेटिने नर्थ सीभित्र थियो पानीजहाज । देख्दा लाग्यो यो त ठूलो घर पो रहेछ । आकार साह्रै ठूलो, अझ भनौं ठूलै खालको विल्डिङभन्दा पनि ठूलो लामो आकारको ।

एनआरएन नर्वेकाे अध्यक्षमा मल्ल

गैरआवासीय नेपाली संघ (एनआरएनं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार ओस्लोमा भएको निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

एनआरएन नर्बे : आज उम्मेदवारी दर्ता, अगस्ट ३१ मा चुनाव

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो।

हिमालको हिरो

सबैभन्दा बढी सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी मध्येमा आप्पा शेर्पाको नाम आउँछ। सन् २०११ मा आप्पाले २१ पटक चुचुरो चुमेर कीर्तिमान राखेका थिए। सन् २०१७ सम्म आउँदा भने आप्पाको कीर्तिमानमा फुर्वा तासी शेर्पा र कामीरिता शेर्पा पनि थपिए।

नेप्जुमले जित्यो ‘एभरेष्ट कप’

गैरआवसीय नेपाली संघ (एनआरएन) नर्वेको आयोजनामा नर्वेको राजधानी ओस्लोमा शनिबार भएको एभरेष्ट कपको उपाधि नेप्जुम एमबीजेडले हात पारेको छ। सेमीफाइनल खेलमा एनआरएनए नर्वेसँग नेप्लिज स्टुडेन्ट कम्युनिटी इन ओस्लो (नेस्को) नर्वे र नेप्जुंगसँग योङ्ग ब्वाइज युनियनसँग खेल भएको थियो।

नर्वे एनआरएनमा किचलो, विवादले रोकियो महाधिवेशन

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको जुन ८ तारिकमा तय गरिएको छैठौं महाअधिवेशन स्थगन भएको छ।

लक्ष्य भेट्न कठिन

सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन्।

दुबईमा महँगोमा होटल कोठा लिने सम्झौता

नेपाल वायुसेवा निगमले क्याबिन क्रु (जहाजका कर्मचारी) राख्न बढी मूल्यमा दुबईको होटलसँग सम्झौता गरेको फेला परेको छ।

निगमले चैतको किस्ता पनि बुझाउन नसक्ने

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको हो।

वाइडबडीबाट डेढ अर्ब नोक्सान, चिनियाँ जहाजबाट ६० करोड घाटा

नेपाल वायुसेवा निगमले वाइडबडी जहाजबाट ठूलो रकम आर्थिक नोक्सनी भोगेको छ भने आन्तरिक उडान गर्ने चिनियाँ जहाजबाट करोडौं घाटा व्यहाेर्नु परेको छ। अन्तर्राष्ट्रिय उडान गर्ने दुइटा वाइडबडी जहाजबाट ६ महिनामा १ अर्ब ६६ करोड आर्थिक नोक्सानी भएको छ। त्यसैगरी चिनियाँ जहाजबाट ६० करोड घाटा भएको महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले देखाएको हो।

सगरमाथाको उचाइ मापनको ६० प्रतिशत काम सम्पन्न

सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिन्छ। यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन। भारत, चीन, अमेरिका लगायत देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए। अब चाहिँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने काम गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्