समाज १३ जेष्ठ २०८३ विद्यालय हिँडेका बालक एक सातादेखि बेपत्ता विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो।
राजनीति १३ जेष्ठ २०८३ पक्राउ पुर्जीपछि वीरगन्जका मेयर सिंह आफैं अदालतमा उपस्थित, सुनुवाइ नभएपछि फर्किए अदालतमा मुद्दाको अत्यधिक चाप रहेका कारण सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेपछि उनी फर्किएका हुन्।
राजनीति १३ जेष्ठ २०८३ तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नियमित तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
राजनीति १३ जेष्ठ २०८३ सांसद महरको ध्यानाकर्षण : नयाँ संसद भवन फिल्म हलजस्तो देखियो नेकपा (एमाले) का सांसद ऐन महरले सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद् भवनको आन्तरिक संरचनालाई लिएर गम्भीर असन्तुष्टि पोखेका छन्।