६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘मन्त्री र सांसदलाई बाँडिएको दसैंभत्ता फिर्ता गर’

विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ।

‘यो पटक टीका थाप्न नआउनू होला’

दसैंमा निमन्त्रणाबिना नै टीका थाप्न आउजाउ गर्ने चलन छ तर यो वर्ष कोरोना संक्रमण फैलिने भयले आफन्तलाई टीका थाप्न आउजाउ नगर्न घान्द्रुकवासीले अग्रिम सूचना दिएका छन्। उनीहरूको निर्णय छ– यो दसैंमा मावली पनि नजाने, छोरी–ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।

दसैं अर्थतन्त्रमा कोभिड प्रभाव, चम्किने बेला सुस्तायो बजार

उपभोक्ताको क्रयशक्ति घट्दा बजारमा चहलपहल देखिएको छैन। यसले उपभोग पनि घट्न पुगी सिंगो अर्थचक्र प्रभावित हुने चिन्ता अर्थशास्त्रीहरुको छ।

‘यसपटक दसैं परिवारभित्रै सीमित राखौं’

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हास्यकलाकार हरिवंश आचार्य १३ दिनदेखि होम आइसोलेसनमा छन्। संक्रमणबाट छुटकारा पाउन उनी र पत्नी रमिला नियमित औषधि सेवन, व्यायाम र योगा गरिरहेका छन्।

दसैं सुरक्षा: प्रविधिद्वारा निगरानी, देशभर ४८ हजार प्रहरी परिचालन

कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ। जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष उपत्यकामा सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो।

दसैँका बेला परदेश

स्थानीयदेखि संघीय सरकारसम्म आत्मनिर्भर अर्थतन्त्र र रोजगारीको गफ दिइरहेका छन् तर सीमा नाकाबाट चाडपर्वको समयमा पनि मलीन र थकित अनुहार लिएर दुई छाकको जोहो गर्नकै लागि सर्वसाधारण भने मुग्लान पसिरहेका छन्।

दसैंको मुखमा भारत जानेको लर्को

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भदौमा ११ हजारजना भारत गएका छन् भने असोजमा २५ दिनमै २४ हजार ५ सय ८७ जना मजदुरीका लागी भारत गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

यो दसैंलाई हिमाली च्यांग्रा कम

कोरोना भाइरस संक्रमणले नाका बन्द भएपछि यसपटक छिमेकी चीनको तिब्बतबाट च्यांग्रा नभित्रिने भएका छन् ।

दसैंमा घर फर्किनेलाई सन्देश: ‘सकेसम्म घरै नआउनू, आइहाले गाउँ नडुल्नू’

दसैंमा घर आएका आफन्त पीङ खेल्न, रमाउन, साथीभाइ छरछिमेक र आफन्त भेटघाट गर्ने भन्दै गाउँ डुल्ने गरेकाले पनि त्यो हुन नदिन होम क्वारेन्टिन अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए।

‘प्रधानमन्त्रीज्यू दसैंखर्च पठाइदिनुहोस्’

दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै सोे समुदायमा छुट्टै रौनक हुन्थ्यो। जंगली सिकार (बाँदर) का साथै सरकार र दाताको सहयोगबाट खरिद गरिएका खसी–बोकाले बस्ती भरिएको हुन्थ्यो। दिनदिनै बस्तीमा नाचगान चल्थ्यो।

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन।

‘भोटो मात्र होइन, मन पनि फाटेको छ’

‘गरिबको फाटेको भोटोचाहिँ कसले हेर्ने होला’, मजदुर राजन सुनुवारले भने, ‘दसैंको मुखमा काम नपाउँदा केटाकेटीको भोटो फेर्न पनि नसकिने अवस्था आएको छ ।’

सिजीको ‘कुशल स्वास्थ्य असल पर्व दसैं’ अफर

नेपालीहरूको मुख्य चाड दसैंको अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘कुशल स्वास्थ्य असल पर्व दसैं’ नामक योजना सार्वजनिक गरेको छ ।

‘महिनावारी’ मनोविज्ञान

४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्