कोरोना र सीमान्तकृत समुदाय
अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।
अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।
४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने
जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।
१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपार्इंलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’
आन्विका र अमृताका दुई किताब यसपालिको तिहारमा दाइले बहिनीलाई, दिदीले भाइलाई, छोराले आमालाई, बाजेबज्यैले नातिनातिनीलाई दिने राम्रो उपहार हो।
नेपालमा बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, कति प्रपञ्च रचिन्छन्। घरवरिपरि भएका भोजन, बिरुवाको वास्ता नगरेर बालबालिकालाई बाहिरबाट आएका बेलभिटाजस्ता खानेकुरा दिइन्छ। तर, मोरिन्गा अर्थात् सितलचिनीजस्तो वनस्पतिको वास्ता गरिँदैन।
म ५९ वर्षकी भएँ । पढ्दा चस्मा लगाउनुपर्छ तर आँखामा अरू समस्या छैन । मैले अहिलेसम्म आइरन चक्की, क्याल्सियम वा भिटामिन डीका चक्की खाएको छैन । उच्च रक्तचाप र मधुमेहको समस्या आइसकेको छैन । तर, मेरा बाजे, ठूलो दाइ र फुपूका छोरीहरूलाई मधुमेह भएकाले वशांणुगत रूपमा मलाई पनि हुन सक्ने सम्भावना छ । त्यसैले म खानपान र तौलमा बडो ध्यान दिन्छु ।
गुरु पूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा मलाई आधुनिक चिकित्सा विज्ञान र जडीबुटी महत्वबारे बोल्न आग्रह गरियो।
नेपालको संविधानअनुसार स्वास्थ्यको अधिकारलाई ‘मौलिक अधिकार’ मा राखिएको छ र त्यस अधिकारको चरमारूपमा पालना नहुँदा सरकार मौन छ । नेपालका डाक्टरले उपचार गर्दा बिरामी मरे, त्यसको क्षतिपूर्ति डाक्टरले तिर्नुपर्ने जस्तो अविवेकहीन, तर्करहित र संसारमा कहीँ नभएको कानुन नेपालमा ल्याएर प्रगतिशील हुन खोजेको कदमविरुद्ध डाक्टरले आवाज उठाएर सेवा बन्द गरे ।
धर्मको गलत व्याख्या गरेर प्राकृतिक कुरालाई अपवित्रताको ‘ट्याग’ लगाएर यही धर्मप्रति अनास्था त धर्मगुरुहरू स्वयं फैलाउँदै हुनुहुन्छ ।
अहिले पत्रपत्रिकामा 'छाउपडी' कुरीतिविरुद्ध 'जिहाद' नै छेडिएको छ। जसका लागि अधिकारकर्मीले धन्यवाद नै दिएका छन्। अब छाउगोठमा नबसेका महिला र किशोरीका कथा पनि छाप्नुपर्छ। ताकि सबैले थाहा पाऊन्– सुदूरपश्चिममा छाउगोठमा नजाने महिला पनि छन्। यसो गरेबापत उनीहरूलाई 'पाप' लागेको छैन भने घरमा 'बाघ' र 'आग' पनि लागेको छैन।
आजकल त भगवान्लाई पनि यस्तै मिठाई चढाइन्छन्। पत्थरका भगवान बोल्न सक्दा हुन् त उनले भन्ने थिए, 'हे भक्त हो, यस्तो फोहोर मिठाईभन्दा सफा फलफूल चढाऊ।'
‘म त हारपिक हालेर नै पानीपुरी अमिलो बनाउँछु । कागती पानी वा चुक अमिलो हालेर पानी पुरी बेच्न थालियो भने नोक्सान भइहाल्छ नि ।’
‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेर उखान बनाउनेहरूलाई थाहा थिएन कि बेलको के चिकित्सकीय महत्व छ भनेर।
केही साताअघि बस र माइक्रो बसबाट थुके वा फोहोर फ्यालेमा जरिवाना गर्न सरकारले निर्देशन जारी गर्यो। तर, माइक्रो बसबाट प्लास्टिक फ्याल्ने र थुक्ने काम रोकिएको छैन।