४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘समृद्ध सुनसरी’ बारे के भन्छन् जनप्रतिनिधि ?

स्थानीय तहलाई माथि उठाउन सम्भावनाका पूर्वाधार सदुपयोग गरेर योजनाबद्ध रुपमा विकास निर्माणका काम भइरहेका छन्।

सुन्दर, सक्षम, सचेत सुनसरी

जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।

असुलीका लागि एसइई

त्यसैले ९ कक्षाको परीक्षा जस्तै गरी १० कक्षाको परीक्षा सञ्चालन गर्न सकिन्छ र पनि केन्द्र, प्रदेश र स्थानीय तहलाई अधिकार क्षेत्र बाँडफाँट गर्ने क्रममा तीनै तहलाई संलग्न गराउने उद्देश्यले मात्र एसइई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने व्यवस्था हुँदै आएको छ।

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।

भूमि प्लटिङविरुद्ध स्थानीयको विरोध

ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुर सानागाउँका स्थानीयले जग्गा प्लटिङको विरोध गरेका छन्।

पर्यटन नजान्दा आम्दानी गुमाउँदै स्थानीय तह

पर्यटकीय सम्भावना बोकेका कतिपय स्थानीय तहले ती पूर्वाधारलाई उपयोग गरेर आम्दानी पनि गरेका छन। स्थानीय तहले मात्र नभई त्यहाँका बासिन्दाको आयस्तर पनि पर्यटकीय गतिविधिका कारण बढेको छ। तर, कतिपयले स्थानीय तहले भने भएका गन्तव्य र पूर्वाधारलाई सही रुपमा उपयोग गर्न नजान्दा पर्यटनबाट हुने आम्दानी गुमाएका छन्।

लोककल्याणकारी विज्ञापन रकम दोब्बर गर्न सुझाव

पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न प्रेस काउन्सिल नेपालले सरकारलाई सुझाव दिएको छ।

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ।जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

स्थानीय तहमा ‘नियन्त्रण संयन्त्र’

शक्ति तथा स्रोत/साधनको केन्द्रीकरण नहोस् र विकासको प्रतिफल सबै भागमा समानतवरले पुगोस् भन्ने मनसायले मुलुकमा संघीय संरचना लागु गरिएको हो।

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

टुँडिखेलटोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए।

घरआँगनमै खानेपानी, स्थानीय दंग

कालिकोटको पलाँता गाउँपालिका–२ लार्फाकी ३४ वर्षीया अस्मिता विश्वकर्मा आँगनमै पानीको धारा झरेपछि दंग छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्