३ असार २०८१ सोमबार
image/svg+xml

बन्दुकराज!

मुलुकमा लोकतन्त्र छ। लोकतन्त्रमा सबैले सुरक्षितरूपमा बाँच्ने अधिकार छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्रले समेत सुरुमै यो अधिकार सुनिश्चित गरेर विश्वभरका मानवको बाँच्न पाउने हकलाई प्राथमिकता दिएको छ।

भ्रष्टाचारकै कारण अतिवादलाई निम्ताे!

आजका मितिसम्म दलहरूले महाभियोगको छडी तेस्र्याएर आयोग–अदालत कमजोर बनाउँदाको परिणामस्वरूप अहिले अतिवाद सिंहदरवारकोे गेटमै आइपुगेको तथ्य भुल्न मिल्दैन।

देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ: पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छिन्।

लोकतन्त्रको प्राण: सुशासन र सद्भाव

२०६२/६३ सालको अभूतपूृर्व ऐतिहासिक जनआन्दोलनको बलमा नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको उन्मूलन भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।

सूचना युद्धबाट लोकतन्त्रलाई बचाऔं

एकै समयमा ‘ब्रेकिङ न्युज सिन्ड्रोम’को कोलाहलमा संयम र जिम्मेवारीको आधारभूत सिद्धान्त बेवास्ता गरिएको छ।

‘निरंकुशतन्त्रविरुद्ध लड्ने दायित्व सबैको’

दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’

लोकतन्त्रका तगारा

प्रजातन्त्र प्रेम, भ्रातृत्व, संवाद र सम्झौतामा मुखरित हुने प्रणाली हो। घृणा, हिंसा, विभेदले प्रजातन्त्रलाई कमजोर बनाउँछ।

‘लोकतन्त्रमा लोकतन्त्रविरुद्ध पनि प्रश्न गर्न पाइन्छ’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

लोकतन्त्रका खतरा लोकतन्त्रवादी

राजनीति शास्त्रका विश्लेषकहरूले केही वर्षयता भन्दै आएका छन्–गणतन्त्रमाथि खतरा छ भने त्यो गणतन्त्रवादीबाटै छ। यतिबेला आएर यो भनाइ पुष्टि भइरहेको छ।

‘राष्ट्रपतिज्यू ! अब हामी कहाँ जाने ?’

राष्ट्रपतिले अर्को शड्ढयाका बिरामीलाई भेट्दै गर्दा मेनुकाले जाजरकोट अस्पतालमा उपचार गराइरहेका छोरा–बुहारीको अवस्थाबारे सोधीखोजी गरिन्।

लोकतन्त्रको विकल्प राजतन्त्र!

लोकतान्त्रिक प्रक्रियालाई अभ्यासबाटै समृद्ध तुल्याउन सकिन्छ। यसको विकल्प भनेको थप उन्नत लोकतन्त्र मात्र हो, राजतन्त्र होइन।

धनीतन्त्र बन्दै लोकतन्त्र

पुँजीवाद एकतन्त्रीय तानाशाही शासन प्रणाली र लोकतन्त्रमा विकास हुन्छ, विश्वमा पुँजीवाद र लोकतन्त्रको सफल कार्यान्वयन र प्रवर्धनवाट सबै प्रकारका असीमित समृद्धि हासिल गर्न सकिन्छ भन्ने कल्पना गरिएको छ।

‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्