पुनः दिव्योपदेश लेख्दै पृथ्वीनारायण!
गोरखाले नेपालको विशेष इतिहास बोकेर बसेको छ। गोरखाको यात्रा मेरो पहिलो हो। २०५२ सालमा एक महिना आँबु खैरेनी बस्दा पनि जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन्।

गोरखाले नेपालको विशेष इतिहास बोकेर बसेको छ। गोरखाको यात्रा मेरो पहिलो हो। २०५२ सालमा एक महिना आँबु खैरेनी बस्दा पनि जान सकेकी थिइनँ गोरखा दरबार। हरेक कुराको समय आउँछ भन्छन्।
हामी स्थानीयलाई सुन्दैछौं। छलफलको विषय छ ‘नगरकोट आएका पर्यटकलाई मण्डनदेउपुरको रमणीय स्थलमा पनि कसरी आकर्षित गर्ने।
भ्रष्टाचार जस्तो आर्थिक अपराधविरुद्ध जहिलेसम्म जनस्तरमै बलियो जनमत निर्माण गरेर सुशासन स्थापनाको आन्दोलन प्रारम्भ हुँदैन तबसम्म मुलुकले दिगो विकास तथा आर्थिक समृद्धिको मार्ग पहिल्याउन कठिन छ।
निजामती प्रशासन निष्पक्ष, तटस्थ र मेरिटमा आधारित बनाउनकै लागि २००८ सालमै ‘पब्लिक सर्भिस कमिसन’ गठन भएको देखिन्छ।
मुलुक दिनानुदिन राजनीतिक अस्थिरताको दुश्चक्रमा फस्न पुग्दा ‘राजनीतिक स्थिरता’ अहिले राजनीतिक दलका लागि फलामको चिउरा बन्दैछ। सँगै, जनस्तरमा समेत पटक–पटक सरकारमा भैरहने फेरबदलका कारण निरासासमेत छाएको छ।
भनिन्छ– सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम् सत्यलाई?
देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें।
आजका मितिसम्म दलहरूले महाभियोगको छडी तेस्र्याएर आयोग–अदालत कमजोर बनाउँदाको परिणामस्वरूप अहिले अतिवाद सिंहदरवारकोे गेटमै आइपुगेको तथ्य भुल्न मिल्दैन।
नेपाल प्राकृतिक सम्पदाको जसरी धनी हो त्यसैगरी सौर्यबाट प्राप्त रेडिएनको पनि नेपाल धनी मानिन्छ र यी दुवैले हामी भाग्यमानी छौँ। भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अडिदैन भनेझैं समयमै हामीले पनि यस क्षेत्रमा अघि नबढे देशले नोक्सान खेपिरहनुपर्नेछ । प्रकृतिले दिएको पानी तथा डाँडाले जलविद्युत् ऊर्जा उत्पादनको संभावना प्रचुर मात्रामा देखिएको लामो समय भनौँ भने एक शताब्दी भन्दा बढी समय बितिसक्दा पनि भारतबाट ठूलो परिमाणमा विद्युत् आयातगरी देशको माग परिपूर्ति गरिरहनुपरेको वास्तविकता हामीसँग छ ।
नेपालको आर्थिक विकासको सन्दर्भसँगै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा अघि सारेको छ। महत्त्वाकांक्षी योजनामा नारा अनिवार्य छ तर नाराले मात्र विकास सम्भव छैन।
२०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिले नेपाली जनताले चाहेको लोकतान्त्रिक शासन पद्धतिको रेखा कोर्ने काम ग-यो ।
कैलाली, गौरिगंगा नगरपालिका–७, मट्कौनाकी सिर्जना जोशी केही दिन अघि विवाह दर्ताका लागि वडा कार्यालय पुगिन्। उनलाई विवाह दर्ता गर्न एक दिन नै लाग्यो। यसको कारण थियो– वडा कार्यालयमा कर्मचारी अभाव हुनु।
एक विख्यात ऋषि हुनुहुन्थ्यो, जसलाई शरीरभर कमिला र धमिराले गुड लगाउँदा समेत पत्तै थिएन । तर अचानक आफ्नो सामुन्ने सौन्दर्यकी खानी मेनका प्रस्तुत भइन् तब जीवनभरको तपस्याको अचुक निरन्तरता गुमाउँदै बाँकी जीवनभर तपस्या गर्दा पनि फिर्ता पाउनै नसक्ने क्षणमा ऋषि पुग्नुभयो।
विशिष्ट परिस्थितिमा निश्चित उद्देश्यका साथ कलकत्ताको टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस (नेराका बीपी समूह) र नेपाल प्रजातन्त्र कांग्रेसका बीच २००६ चैत २७ गते एकीकरण भई “नेपाली कांग्रेसको स्थापना भयो ।
नेपालमा -याफ्टिङको सम्भावना बोकेका केही नदीहरू छन्। -याफ्टिङका लागि प्रसिद्ध त्रिशुली, भोटेकोशी, सुनकोशी लगायतका नदीहरू हुन् भने निकै सम्भावना बोकेको सेती नदी पनि एक हो। र्याफ्टिङका लागि सेती नदी त अझै पृथक रहेको सरोकारवालाहरू बताउछन्। सरोकारवालाका अनुसार, समथर वहाब सेती नदीको फरक विषेशता हो।
