५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरु कारागारभित्रै तान्छन् लागुऔषध

कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।

कसरी धान्ला नेपालले गाँजा खेती?

हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।

लागुऔषधको दलदलमा मधेस

गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

लागुऔषध रोक्न प्रहरी सक्रिय

कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

लागुऔषधसहित चारजना पक्राउ

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगरमा जमिनमुनि लुकाएको लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

३ सय किलो गाँजासहित २ जना पक्राउ

रंगेली नगरपालिका–१ ववियाका ४२ वर्षीय मनोज राजवंशी र धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

म्यान्मारको सीमा नजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो।

गोरखामा लागुऔषध सहित दुई जना पक्राउ

गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जुम्ला सडक सञ्जाल जोडिएसँगै भित्रिदै लागुऔषध

जुम्ला सडक संजालमा जोडिएपछि लागुऔषध भित्रिन थालेको छ। सडक जोडिएपछि ब्राउन सुगर बजारदेखि गाउँ र टोलसम्म पुगेको अवस्था छ।

अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे

जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।

दैलेखमा लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।

लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

प्रहरीले लागूऔषधसहित रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट १० जनालाई पक्राउ गरेको छ।

लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्