'सरकारले डा. केसीको ज्यान लिने नियत राख्याे, शसक्त आन्दोलन गराैं'
सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसी पक्षसँग नजितामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ।
सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसी पक्षसँग नजितामुखी वार्ता नचाहेको भन्दै डा. केसी पक्षीय वाता टोलीले थप शसक्त आन्दोलन गर्न अपील गरेको छ।
‘आइओएमलगायतमा कनिष्ठलाई हटाएर वरिष्ठलाई पदाधिकारी बनाउन सरकारी टोली सहमत भए निकास टाढा छैन’
चिकित्सा शिक्षा सुधारको लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा प्रदर्शन भएको छ। यहाँ बेग्लाबेग्लै पक्षले डा. केसीको सर्मथनमा प्रदर्शन गरेका छन्।
केसीका तर्फबाट वार्ताटोलीमा रहेका डा. लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।
नेपाल अमेरिका मेडिकल फाउन्डेसनले २५ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्। अमेरिकामा कार्यरत नेपाली डाक्टरहरुको संस्था मेडिकल फाउन्डेसनले तत्काल डाक्टर केसीको माग पुरा गर्न र उनको जीवन रक्षाका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको अध्यक्ष भुपेश खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता सुरु भएको छ।
डा. केसीले राखेका मागप्रति नागरिक समाज, प्रबुद्ध व्यक्ति र सबैजसो दलका नेताले सकारात्मक सन्देश दिएका छन्। सबैको यसमा समर्थन छ। सरकार र यसनिकट केही व्यक्तिले मात्र उनलाई अपमान गरिरहेका छन्।
चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । २४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले चासो नदिएको भन्दै विगतका सम्झौता कार्यान्वयनको जानकारी गराउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई पत्र पठाएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर डा. गोविन्द केसीसँग वार्ता थाल्न आग्रह गरेको छ ।
सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न बुधबार शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको छ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यमा भएको विकृती सुधार गर्नुपर्छ, दुरदराजमा सहज सेवा दिनुपर्छ भन्ने उहाँको माग जायज छ’ गृह जिल्ला गोरखामा आज आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने।
सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीलाई सरकारी टोलीले भेटेको छ। शिक्षा विज्ञान तथा प्रविधि सचिव गोपीनाथ मैनाली नेतृत्वको टोलीले डा. केसीलाई भेटेको हो।