३१ भाद्र २०८३ बुधबार
image/svg+xml
सुनिल सापकाेटा


सुनिल सापकाेटाका लेखहरु :

रसुवा बाढीको प्रभाव तीजमा पनि, पशुपतिनाथमा छैनन् विगतमा झै भक्तजन

हरितालिका तीजका दिन भगवान् शिवको पूजाआराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

डाक्टरभन्दा पहिले टिकटक र च्याटजीपिटीको सल्लाह ?

उसले त्यो औषधि किन प्रयोग गरिन्छ, त्यसको प्रतिकूल असर के हुन सक्छ, कसलाई प्रयोग गर्न मिल्छ र कसलाई मिल्दैन भन्ने कुरा नबताएको हुन सक्छ।

सन्दीप फर्किए- अब नेपालको ओडिआई बचाउने पालो !

एक समय थियो। सन्दीप लामिछाने बलिङ गर्न दौडिँदा नेपाली समर्थकको आँखामा एउटा मात्र सपना हुन्थ्या–विकेट। तर अब परिस्थिति फेरिएको छ।

भलिबल: अन्तराष्ट्रिय मञ्चमा नेपाल, लोकप्रियता र सम्भावनाको यात्रा

नेपालसँग खेलाडी छन्, दर्शक छन्, स्थानीय स्तरमा लोकप्रियता छ र प्रतिभा पनि छ। अभाव चाहिँ व्यवस्थित योजना, पर्याप्त लगानी, आधुनिक पूर्वाधार, नियमित अन्तराष्ट्रिय एक्सपोजर र दीर्घकालीन सोच छ।

खो-खोमा नेपालले देखाएको त्यो सपना, अब उपाधिको खोजी

पछिल्लो समय नेपाली खेलकुदको आकाशमा अर्को एक खेलले पनि आफ्नो उज्यालो भविष्य खोजिरहेको छ, त्यो खेल हो, खो-खो।

राष्ट्रिय खेल भलिबल : लोकप्रियतादेखि अन्तर्राष्ट्रिय सफलतासम्मको अधुरो यात्रा

स्थानीय तहको यही लोकप्रियता अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको स्थायी सफलतामा रूपान्तरण हुन सकेको छैन।

मैदान बाहिरको लडाइँले निम्त्याएको फुटबल संकटः अब दोषारोपण होइन, समाधान खोजौँ

सबैभन्दा ठूलो प्रश्न अहिले यही हो, नेपालको फुटबललाई मैदानमा कमजोर बनाउने विपक्षी को हो? यसको उत्तर मैदानमा भेटिँदैन। समस्या नेपाली फुटबलको आफ्नै संरचनाभित्र गहिरिँदै गएको छ।

ज्ञानयात्रा: गुरुकुलदेखि एआईसम्म

सामीप्यको आदिम गुरुकुलदेखि डिजिटल युगको अभौतिक ‘एल्गोरिदम’सम्म आइपुग्दा ज्ञानको क्षितिज र गुरुको परिभाषामा एउटा व्यापक महासङ्क्रमण अभिलिखित भएको छ।

चार खेलले देखाएको नेपाली क्रिकेटको ऐना: ब्याटिङ ढल्यो, अबको बाटो कता ?

नेपालले सुरुवातमा विकेट गुमाउँदा त्यसलाई सम्हाल्ने साझेदारी बनाउन सकेन। मध्यक्रमले खेललाई नियन्त्रणमा लिन सकेन। अन्तिम ओभरका लागि विकेट बचाएर राख्ने र रनको गति बढाउने योजना पनि यो सिरिजमा खासै प्रभावकारी देखिएन ।

मेरो गाउँ: जहाँ हिन्दु र मुस्लिम सँगै मुस्कुराउँछन्

आज पनि जब म गाउँ सम्झन्छु, मलाई कुनै मन्दिर वा मस्जिदभन्दा पहिले एउटै धाराको पानी, एउटै आँगनको हाँसो र एउटै परिवारझैँ बाँडिएको जीवन सम्झना आउँछ।

इच्छामृत्यु : नेपालका लागि आवश्यक बहस कि समयअघि उठेको प्रश्न ?

त्यतिबेला एउटा कठिन प्रश्न उठ्छ- के यस्तो अवस्थामा व्यक्तिलाई सम्मानपूर्वक मृत्यु रोज्ने अधिकार हुनुपर्छ ?

नेतृत्वले बेवास्ता गरेको मनोविज्ञान

मनोविज्ञान मानिसको यस्तो कुरा हो, जो सहजै पढ्न पनि सकिँदैन तर मनोविज्ञान नबुझेर गरिएको व्यवहारले त्यो मानिसलाई सन्तुष्ट राख्न सक्दैन।

सुनसरी घटनाबाट हामीले के सिक्ने?

सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनालाई केवल कानुन–व्यवस्थाको समस्याका रूपमा हेरेर पुग्दैन। यो सामाजिक विश्वास, राज्यको पूर्वतयारी र सार्वजनिक जिम्मेवारीको पनि परीक्षा हो।

अज्ञानको सिंहासन

हातको पुस्तक भुइँमा फ्यात्त फाले अनि गुरुले कुटीभित्रका बाबाको मुहारमा एकाएक आफ्नै पुरानो प्रतिविम्ब देखेझैँ गरी टक्क अडिए।

डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग

सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्