बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. गोविन्द केसीले उठाएका अजेन्डालाई दुत्कारेको छ।
सोमबार विज्ञप्ति जारी गर्दै साझाले २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएकोप्रति गम्भीर चिन्ता प्रकट गरेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आइतबारदेखि श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्न थालेको छ।
सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।
स्वास्थ्य अवस्था कमजोर १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनी अनशन बसेको १६ दिन पुगेको छ ।
एकै खालका माग राखेर डा. गोविन्द केसी १९औं पटक अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना !
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई नागरिकहरुले आग्रह गरेका छन्।
चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ।
स्वतन्त्र युवा समूह, अधिकारकर्मी सामाजिक अभियन्तालगायतले शनिबार माइतीघर मण्डलमा भेला भएर डा. गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता जनाउने कार्यक्रम राखेका थिए।