२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।  

डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ? भन्दै प्रश्न गरेका छन्। उनले यो सरकारको क्रिमिनल नेग्लिजेन्स भएको बताएका छन्। भट्टराईले डा. केसी बाँच्नुपर्छ भन्दै सरकारलाई तुरुन्त वार्ता गर्न भनेका छन्। उनले भनेका छन्, ‘तुरून्त वार्ता गर!समाधान खोज!डा.केसी बाँच्नुपर्छ।मूर्खदेखि दैव डरा भनिन्छ!कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ!सबै चेतौं!’

 

 

प्रकाशित: २० आश्विन २०७७ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App