अठोट
मिठो धुन बनेर निराशाको आशा बनिदिने चाहना, उजाडिएको बगरमा कलिलो फुल खिलाउने चाहाना, लामो हात बनेर संसारभरिकै दुःखपीडामा मलम लगाउने चाहना सधैंसधैंसधैं।

‘खटप्लालबाट नियाल्दा’ समालोचनामा विभिन्न विषयगत समालोचनाहरू समेटिएका छन् ।
युगकविको तुलना कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समसँग गरिएको छ।
मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात पनि हुन्छ। पहिलेभन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका बिरामीको दर बढेको छ।
पद्म देवकोटाले आफ्ना पिताजीका बारेमा जे/जति लेख्नुभएको छ इमानदारीसाथ लेख्नुभएको छ। यो किताब नेपाली साहित्यका सबै पाठकले पढ्नैपर्छ।
दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।
सन् २०१९ को विश्व प्रतिरक्षा बजेट लगभग १,९१७ अर्ब डलर थियो। तर आज देखिँदैछ कि प्रतिरक्षामा सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा नै सबैभन्दा बढी कोभिड–१९ संक्रमितहरू मरेका छन्।
भानुभक्तले आनुवाद गरेको अध्यात्मरामायणको हो, वाल्मीकिरामायणको होइन।
नेपाली वाङ्मय आज एउटा विशाल वटवृक्ष बनेको छ र यसको विकासमा नेपाली मातृभाषी बाहुन/छेत्रीको मात्र होइन, अन्य धेरै जातजातिको पनि ठूलो योगदानछ।
प्रम ओलीलाई खुलापत्र प्रा.डा. जयराज आचार्य सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू सादर नमस्कार।
