१९ वैशाख २०८१ बुधबार
image/svg+xml

धरानमा ट्रयाक्टर व्यवसायी आन्दोलित

राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।

‘लक्ष्मी’ ले नपुगेर जब ‘मन्दिर’ नै लुटिन्छ!

विवाहमा ‘लक्ष्मी’ ले नपुगेर दाइजोका नाममा लुट्ने क्रूर परम्परा हाम्राे समाजमा कायमै छ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

निजी स्कुलले किताब कापी बिक्री गरे कारबाही

इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजना सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया गरेको छ।

उद्योगको फोहोर व्यवस्थापन नहुँदा स्थानीयमा छाला चिलाउने समस्या

इटहरी उपमहानगरपालिका तीनवटा वडाका बासिन्दालाई उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानीले स्वास्थ्य समस्या हुने गरेको छ।

निःशुल्क औषधी वितरणमा लापरबाही

गाउँपालिकाले आफ्नो तर्फबाट रकम छुट्याएन। फलतः संघीय सरकारबाट मात्रै आएको रकमले खरिद गरेको औषधीले स्थानीयको मागलाई थेग्न सकेन।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

बाघको आक्रमणबाट २ जना घाईते

उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।

ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

इन्जिनियर चायवाला

कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

नकुहिने फोहोर बिक्री गर्दै धनगढी उपमहानगर

सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो।

धरानका हर्क: नेतासँग लड्दै, जनतासँग मिल्दै

कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।

वडा कार्यालयमा स्तनपानकक्ष

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्