मेयर उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण
रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।
रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ। वडा नम्बर १ घ्याच्चोकमा बुधवार राति १० बजे भएको झडपमा माओवादीका बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ।
मौन अवधिमा मतदातालाई पैसा बाँडेको भन्दै उनीहरू बिच झडप भएको हो। चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।
खुकुरी प्रहार गरि फरार रहेका प्रकाश केसीलाई सल्यानको थारमारेबाट प्रहरीले पक्राउ गरेको डिएसपि बिनोद घिमिरेले बताए।
प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्।
घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।
सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, 'पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो।'
टाउको र आँखामा चोट लागेको उनीहरूको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था समानय रहेको प्रहरीले जनाएको छ।
माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेको अवस्थामा पनि कांग्रेसले ४ सय २६ मतले जितेको थियो।
माओवादीको आन्तरिक बैठक र छलफलहरूमा कांग्रेसले साह्रै हेपेको तर सम्झौता गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका दाहालले कांग्रेस भरतपुरमा एक्लै हिँड्न खोजेको र त्यो सकारात्मक बाटो नभएको बताएका थिए।
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।
लोकतन्त्रको आत्मा मानिएको निर्वाचनप्रति एमाले अन्तरआत्मादेखि प्रतिबद्ध नभएको भन्दै विगतमा सरकारको नेतृत्वमा रहँदा पनि चुनाव गराउन सो पार्टीले सक्रियता नदेखाएको आरोप कांग्रेसले लगाएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।