१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अनलाईनबाट गरियाे छोरीकाे न्वारान

रोजगार, अध्ययन वा अन्य कामका लागि बिदेश पुगेकाहरुलाई समय समयमा सस्कृती जोगाउने चुनौती हुन्छ। तर पछिल्लो समय अनलाईन पुजाले केहि सहज भने भएको छ।

रोल्पा: चुनावमा चुनौती

रोल्पालाई विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिन्छ। त्यसैले सुरक्षा निकायले पनि सोहि अनुसारको सुरक्षा रणनीति तयार पारेको जनाएको छ।

हिरणका रुपमा सिक्का खुवाउँदा...

रोल्पा अस्पतालमा बुधबार बेलुका दमको पुरानो रोगी एक महिलालाई ल्याइयो। आपतकालिन कक्षमा राखिएकी उनको अक्सिजनको मात्रा निकै घटेको थियो।

अदालतबाट सजाय भएका फरार दुई जना पक्राउ

जबरजस्ती करणी मुद्दामा ८ वर्ष ५ महिना ९ दिन भुक्तान गर्न बाँकी भइ फरार रहेका रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा बस्ने सुकुम भन्ने जितेन्द्र रानामगरलाई प्रहरीले मिति २०७९ कार्तिक २ गते पक्राउ गरेको हो।

रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्

पहिरोका कारण हिड्डुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९का दलबहादुर खत्रीले बताए। 'वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ', खत्रीले भने। पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाइ भएको बताइएको छ।

रोल्पामा प्रहरी दिवस

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।

रोल्पाली चुनाव–विगत र वर्तमान

रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुबेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।

चौतारी र चिया पसलमा चुनाव चर्चा

रोल्पाको प्रदेश (ख) मा लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा लागेका अमरसिंह पुन, स्वतन्त्रबाट माओवादीका नेता दिपेन्द्रकुमार पुन र एमालेका युवा नेता प्रेमबहादुर घर्तीको त्रिपक्षिय भिडन्त रोचक हुने देखिन्छ।

रोल्पाले साम्राज्यवादको मुटु थर्काउने समय आएको छः सन्तोष बुढा

‘एमसीसीका पक्षधरहरुले आफ्ना केही नेतालाई किनेका छन्।’ उनले थपे ‘देशमा महँगी बढेको छ। भ्रष्टाचार संस्थागत भएको छ।’ नागरिकता विधेयकमा भने केही अंश मात्र नमिलेको उनको जिकिर थियो।

रोल्पामा बेपत्ता दिवस

रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिवस मनाइएको हो।

बन्दै-भत्किँदै रोल्पाली योजना

‘वालहरु बन्छन्, भत्किँन्छन् अनि फेरि बन्छन्। मर्मत भइहाल्छ नि।’ उनले भत्किँएको वाल नयाँ नभइ पुरानो वाल रहेको भन्दै झुट समेत बोले। ‘नयाँ वाल भत्किएको हैन। पुरानो थियो त्यही भत्केको हो। अब तुरुन्तै त्यसको मर्मत हुन्छ।’

रोल्पा अदालतको फैसलाः विवाहित छोरीलाई पनि अंश!

‘फैसलामा धेरै व्याख्या गरेको छैन। कानुनलाई टेकेर संवैधानिक व्यवस्था अनुसार फैसला गरिएको हो। उनी घर र श्रीमानबाट उपेक्षित महिला हुन् त्यसैले यो सामाजिक न्याय पनि हो।’

व्यवस्था फेरियो, अवस्था उस्तै

देशमा पटक पटक विभिन्न आन्दोलन भए। माओवादीका नाममा १० वर्षसम्म सशस्त्र द्धन्द्ध समेत चल्यो। धेरै सर्वसाधारण मरे मारिए।

विवाहको उमेर नपुग्दै सुत्केरी

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार भने हुन सकेको छैन। लिखत रूपमै गैरकानुनी मानिएको यो अपराध दिनप्रतिदिन बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्