२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमा सुरक्षामा सशस्त्र प्रहरी, त्रिपाल र स्याउले छाप्राको आश्रय

कोरोना संक्रमण रोक्न सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी सामान्य भौतिक संरचना पनि नहुँदा छाप्रा र त्रिपालका भरमा ड्युटी गर्न बाध्य छन्। जसले गर्दा उनीहरूमात्र नभएर हतियारको सुरक्षामा समेत चुनौती देखापरेको छ।

यसरी भिडेका रहेछन् भारत र चीनका सैनिक (भिडियो)

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एउटा नदी किनारमा दुई देशका सैनिक आपसमा कुटाकुट गरिरहेका छन्।

भारत-चीन सीमामा तनावकाबीच, विदेशमन्त्री जयशंकर र समकक्षी वांगबीच भेटवार्ता हुँदै

लद्दाखमा जारी सीमाविवादकाबीच भारतीय विदेशमन्त्री एस जयशंकर र चीनीया समकक्षी वांग ही बीच भेटवार्ता हुने भएको छ। रूसको राजधानी मस्कोमा भारतीय विदेश मंत्री जयशंकर र चीनीया समकक्षी वांगबीच छलफल हुन लागेको हो।

भारत र चीनका सेनाबीच फेरि झगडा, सीमामा कैयौं राउन्ड हवाई फायर

सोमबार सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेनाले हवाई फायर गरेका हुन् ।

नाममात्रको सीमा बन्द

सीमापारि भारतीय क्षेत्रका बजार खुलिसकेका छन् । दैनिक उपभोगका सामान किन्न पारिको बजार जानेको संख्या बढ्न थालेको छ ।

सीमान्तकृत महिलालाई राज्यको मूलप्रवाहिकरणमा समेट्न नसकेको गुनासो

‘आधा आकाश’ भनिने महिला अधिकारका लागि देशमा पटकपटक आन्दोलनहरु भए, बिभिन्न अभियानहरु चलाइए, अझै पनि अभियान जारी छ ।

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

अब यी १० नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने

सरकारले १० वटा अन्तर्राष्ट्रिय स्थलगत सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ। नेपाल सकरार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयबाट २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो।

सीमामा तस्करले गरे प्रहरीमाथि आक्रमण

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीको क्षेत्रमा पछिल्लो केही सातादेखि तस्कर र प्रहरीबीच भीडन्त भइरहेको छ। शनिबार राति विराटनगरको सुँडी बस्तीमा तस्करले प्रहरीमाथि आक्रमण गर्दा गाडीको सिसा फुटेको छ।

सीमा नाकामा आउजाउ गर्न दिइदा कोरोना फैलने जोखिम बढ्यो

कपिलवस्तुका सीमा नाकाहरुमा आउजाउ गर्न दिइदा जिल्लामा फेरी कोरोना फैलने जोखिम बढेको छ । कोरोना भाइरसका कारण सरकारले तोकिएको नाकाबाट मालबाहक सवारी सधान बाहेक अरुलाई आउजाउ गर्न रोकेको छ ।

सीमा सिलमा कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

प्रदेशमा कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि सरकारले सीमामा पूर्ण कडाइ गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको छ। आइतबार बसेको पिसिएमसीको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाका पूर्ण सिललाई कडाइका साथ पलना गराउन सुरक्षा निकायका प्रदेश प्रमुखहरूलाई निर्देशन दिएका छन्।

सम्बन्ध संकटमा सीमा

भारत र चीनबीच तीन हजार चार सय ८८ किलोमिटर सीमा जोडिएको छ। भारत र चीनको सीमालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) ले छुटाउँछ।तर यो केही ठाउँहरुमा लागू भएको छैन। एलएसीको केही भाग नौ हजार देखि १८ हजार सात सय ५० फिटको उचाईमा अवस्थित छ।

जताबाट पसे पनि पहिले तिब्बत !

भारतले हालको सरकारको प्रभावमा रहेका मिडियाबाट दुष्प्रचार गराए झैं नेपाल चीनको पोल्टामा पनि गएको छैन। जाने, लैजाने वा दिने कुरै आउँदैन।

नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब

नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।

श्रीलंका टापुको सीमा विवाद टुंगो लगाउन माग

सुनसरीको वराह क्षेत्रका दुई वडामा विभाजित श्रीलंका टापु सप्तकोशीको पूर्वी र पश्चिमी भङ्गालोको बिचमा अवस्थित छ । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको मुख्य भङ्गालो पार गरेर करिव ३ किलोमिटर पार गरेपछि श्रीलंका टापु आउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्