२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

भारतीय एसएसबीका जवानले नेपालीमाथि सदाबहार ज्यादती

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण एसएसबीका जवानले जुनसकै बेला दुःख दिन सक्ने त्रासमा हुने गर्छन्।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनतानै राष्ट्रियताको प्रथम रक्षक: नेता सुब्बा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली जनता नै राष्ट्रियताको प्रथम रक्षक भएको बताएका छन्।

सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपिरहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।

बिओपीको आगजनी : कामदारको लापरवाहीको आशंका

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ।

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सीमामा कल्पनाको रोदनः रोगभन्दा भोकको डर

नेपालमा पनि लकडाउन हुँदा उनी घरबाट बाहिर काममा जान सकिनन्। सरकारले बेलाबेला लगाएको लकडाउन र स्थानीय प्रशासनले गरेको निषेधाज्ञा खुकुलो बनेपछि पनि उनी बेरोजगार बस्नु पर्‍यो। जसले गर्दा कल्पना घरमा बस्दासम्म ५० हजार रूपैयाँ ऋण लाग्यो।

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

सुनकोसीमा पुरुषको शव फेला

सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५/३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाए।

'भारतसँगको असमझदारी हटिसक्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्।

एनआइसीमा अनलाइन खाता खोल्ने प्रतिस्पर्धा

एनआइसी एसिया बैंकले महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।

समयसीमा सकिन लाग्दा १० प्रतिशत काम

रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले–स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्न २०७८ वैशाख ५ गते आश्रर्य/एलआइके जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

सीमा नाकामा कडाइ

दोस्रो चरणको कोभिड १९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्