३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सास कि लास पाउने कहिले ?

विस्तुत शान्ति सम्झौता कार्यान्वयन र मेलम्चीको पानी एकादेशको कथा भए। हामी कथा श्रवण गर्ने लाटा स्रोता भयौँ। कथाकारले मिसन, कमिसन, भिजन, प्रमोसन र एक्जिबिसन के के हो गर्दै आए, हामी झुटो कथा हो भन्ने जान्दै टाउको हल्लाउँदै सुन्दै आयौँ। अझै कति सन्नुपर्ने हो समयले बताउला।

ज्येष्ठ नागरिकलाई कख पढाएबापत अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा छक्क !

६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याड मास्टर) आफूहरूको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मक्ख र छक्क देखिन्छन् ।

थप तीन देशसँग हवाई सम्झौता गरिने

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

जेष्ठ नागरिकको स्वास्थ्य बुझ्न घरघरमा स्वास्थ्यकर्मी

कोभिड १९ को त्रास वृद्धवृद्धा र बालवालिकालाई धेरै छ। संक्रमित मध्ये पनि कोभिडका कारण मृत्यू भएका अधिकाशं वृद्धवृद्धा छन्। वृद्धवृद्धालाई जोखिम धेरै हुने भएपछि गोरखाको शहिदलखन गाउँपालिकाले पालिका भरीका ७० वर्ष उमेर नाघेकालाई घरघरमा पुगेर स्वास्थ्य जाँच सुरु गरेको छ।

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

‘कोरोना नियन्त्रणमा संघीय सरकारको सहयोग भएन’

कर्मचारी व्यवस्थापनको प्रयास पनि नगरेको होइन। तर, संघीय सरकारले नल्याइसकेको निजामती सेवा ऐन हामीले ल्याए कानुनी अड्चन खडा हुन्छ। हुन त हामीले लोकसेवा आयोग गठन गरेर ऐन नियम बनाइसकेका छौं। तर संघीय ऐनलाई टेकेरै हामीले धेरै ऐननियम बनाउनुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेशले कर्मचारी भर्ना गर्न चुनौती छ।

नागरिक विज्ञान

आमनागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) भनिन्छ भने यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ (सिटिजन साइन्टिस्ट) भनिन्छ।

७३३ जना विदेशी नागरिक पक्राउ

गत जेठ ३१ मा माइतीघर मण्डलामा एमसिसी र रुकुम पश्चिमको हत्याकाण्डको बिरोधमा आन्दोलन भयो। उक्त आन्दोलनमा सहभागी ६ विदेशी नागरिक पक्राउ परेका थिए।

प्रहरीलाई घुस खुवाएर भित्रिन्छन् भारतीय

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेकाले कोरोना संक्रमणको अवस्था गम्भीर बनेको बताए ।

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्