४ चैत्र २०८२ बुधबार
image/svg+xml
yadav upreti
डा. यादव उप्रेती


डा. यादव उप्रेतीका लेखहरु :

बुढ्यौली

बुढा बोले, ‘बुढीलाई उसका छोराले चौतारीमा राखेर गएछ। मलाई मेरा छोराले घरबाट निकालिदियो। दुवैे आआफ्नै तरिकाले वृद्धाश्रममा भर्ती भयौं।’

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक छलाङ हो।

संरक्षणका सार्थक पहल

सन् १९७० को दशकको उत्तराद्र्धपछि सुरुवात भएको सामुदायिक वनको अवधारणाले समग्र वनको स्थितिमा परिवर्तन आए पनि त्यस अगाडिका केही वर्ष वन संरक्षणका हिसाबले निकै कहालीलाग्दा थिए।

मार्सी सभ्यता

जुटका थैलोमा बाँधेर २० गते बिहानसम्म यसरी राखिएको बीउमा बिहान र बेलुका प्रत्येक दिन पानी छर्किनुपर्छ, जसले गर्दा बीउ टुसाउँछन् र ब्याडमा छर्न तयार हुन्छन् । यो दिनको विशेष सांस्कृतिक महत्व रहेको छ, जसमा दिदीबहिनी र छोरीहरूलाई टीका लगाइदिने चलन छ ।

पृथ्वी पुनस्र्थापनाको दशक

‘हाम्रो भविष्यको पुनस्र्थापना’ वा ‘पृथ्वीकै पुनस्र्थापना’ को एउटा पाटोका रूपमा लिइएको यो दशकलाई सफल बनाउन विश्वव्यापीरूपमा तयारी हँुदैछ र यसलाई एउटा आशाको किरणका रूपमा लिइएको छ ।

नागरिक विज्ञान

आमनागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) भनिन्छ भने यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ (सिटिजन साइन्टिस्ट) भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्