७ आश्विन २०८१ सोमबार
image/svg+xml

निषेधाज्ञा अवधिमा जरिवाना नलाग्ने

सवारी साधन र सवारीचालक अनुमतिपत्र नवीकरण लगायत काममा जरिवाना नलिने निर्णय भए पनि नवीकरणका लागि कति समय दिने भन्ने टुंगो लाग्न बाँकी छ ।

निषेधाज्ञा मात्र थपिँदै, सुधार केही भएन

परीक्षण बढाएर समुदायमा कोरोना संक्रमण रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु र भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्। सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्।

निषेधाज्ञा खुकुलो भएपछि देखिएको चहलपहल

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बजारमा केही चहलपहल देखिएको छ।

निषेधाज्ञा खुकुलो भयो भनेर लापर्बाही नगरौं, यी २१ नियम पालना गरौं : विज्ञ

कोरोनाको जोखिम कम भएको नठान्न आग्रह गर्दै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सर्वसाधारण सबैमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र आफ्ना पेसा/व्यवसायमा संलग्न हुन सल्लाह दिएका हुन्।

आजबाट उपत्यकामा निषेधाज्ञा सहज

लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

यी ११ कारणले निषेधाज्ञामा पनि कोरोना संक्रमण बढिरहेको हो : डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले संक्रमण बढिरहनाका ११ कारण प्रस्तुत गरेका छन् भने निषेधाज्ञा जारी नगरी कसरी कोरोना संक्रमण नियन्त्रण गर्ने भन्नेबारे १५ उपाय अपनाउन सुझाव दिएका छन् ।

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

उपत्यकामा निषेधाज्ञा एक साता थप

उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुले केहि सहज बनाउने गरि निषेधाज्ञा कायम राख्ने निर्णय गरेका हुन्।

कोरोनाले रोक्यो ऐतिहासिक इन्द्रजात्रा

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाको प्रसिद्ध इन्द्रजात्रा पहिलो पटक रोकिएको छ ।

उद्योग, व्यवसाय ७५ प्रतिशत ठप्प

कोभिड–१९ को कारण लामो लकडाउनपछि खुल्न थालेका उद्योग फेरि धमाधम बन्द भएका छन् । मुलुकका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा, उद्योगका कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उद्योग, व्यवसाय बन्द भएको हो ।

निषेधाज्ञा हटाउने निर्णय गरेकै दिन गोरखामा १२ संक्रमित थपिए

जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र एवं जिल्लाका सरोकावालाहरुको बैठकले भदौ १५ गतेबाट गोरखा जिल्लामा निषेधाज्ञा हटाउने निणर्य गरेको दिन गोरखामा १२ जना कोरोना संक्रमित थपिएका छन्।

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा जारी रहने

चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राती १२ बजे सकिदैछ ।

निषेधाज्ञासँगै सक्रियता

स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी आफैँ बढी संक्रमित हुने अवस्था आएकाले स्थिति भयाबह बन्ने निष्कर्षमा उनीहरू पुगेका हुन् ।

एक हप्ता बढाउन प्रस्ताव

उपत्यकाका तीनै जिल्लामा अर्को एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते रातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

लगातारको निषेधाज्ञाप्रति प्रदेश सरकार नै असन्तुष्ट

पोखरामा निषेधाज्ञा खोल्नुपर्ने पक्षमा मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्