२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फिफा अध्यक्ष इफेन्टिनो विरुद्धको मुद्दा खारेज

विश्व फुटबल महासंघ फिफाको इथिक्स कमिटीले फिफा अध्यक्ष जियानी इफेन्टिनो विरुद्धको लागेको अनियमीतताको मुद्दा खारेज गरीदिएको छ।

अखाद्य वस्तु बेच्ने दर्जनौं कम्पनीविरुद्ध मुद्दा

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य, दूषित उत्पादन उपभोक्तालाई बेच्ने बहुराष्ट्रिय र स्थानीय गरी दर्जनौं कम्पनीविरुद्ध मुद्दा दायर भएको छ। बजार अनुगमनको क्रममा उपभोक्तालाई गुणस्तरहीन खाद्य, पेय पदार्थ, दुग्धजन्य वस्तु, मिठाइ बेच्ने कम्पनीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।

पोकेमन गोविरुद्ध मुद्दा दर्ता

अमेरिका–विश्वमा भाइरल बनिरहेको स्मार्टफोन गेम पोकेमन गोविरुद्ध मुद्दा दर्ता गरिएको छ। अमेरिकाका एक नागरिकले पोकेमन गोविरुद्ध आफ्नो निजी सम्पत्तीमा प्रवेश गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्।

मधेसका मुद्दाको सम्बोधन नगरी संमृद्धि र एकता संभव छैनः उपेन्द्र यादव

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा उठेका मुद्दालाई सम्बोधन नगरी राष्ट्रिय एकता र संमृद्धि दुबै प्राप्त नहुने बताएका छन्। व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नयाँ संविधाका विषयहरुमा मधेसमा असुन्तुष्टि जनाइरहँदा संविधानसभाले बहुमतका आधारमा नयाँ संविधान जारी भएकोले त्यो सर्वस्वीकार्य हुन नसकेको उनले बताए ।

हुसेनको मुद्दामा लामालाई सफाइ, अर्को मुद्दाको फैसला पर्खाइ

लण्डन– सशस्त्र द्वन्द्वकालमा नेपालमा सर्वसाधरण नागरिकलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाले दुई मध्ये एक मुद्दामा सफाइ पाएपछि स्वदेश फर्कनका लागि दोस्रो मुद्दाको फैसला कुरेर बसेका छन्।

लाइसेन्स बनाउन पैसा उठाउनेलाई ठगी मुद्दा

इटहरी- यातायातका कर्मचारीसँगको साठगाठमा सवारी साधन चालक अनुमति पत्र लाइसेन्स बनाई दिने भन्दै पैसा उठाउने एक जनालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ।

‘संक्रमणकालीन मुद्दा अन्तर्राष्ट्रियकरण हुनसक्छ'

नेपालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा व्यवस्थापन हुन नसक्दा त्यसप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ। नेपालले समयमै यस्ता मुद्दा टुंग्याउन नसके अन्तर्राष्ट्रियकरण हुने खतरा रहेको राष्ट्रिय न्यायिक प्रतिष्ठानले गरेको एक अध्ययनले देखाएको छ।

टर्कीका राष्ट्रपतिले मानहानीका मुद्दा फिर्ता लिने

र्कीका राष्ट्रपति रिसेफ तैयप एर्दोआनले विगतमा आफ्ना विरुद्ध अपमान गर्ने नागरिक विरुद्ध दर्ता भएका सबै मुद्दा सबै फिर्ता लिने बताएका छन्।

‘संक्रमणकालीन मुद्दा अन्तर्राष्ट्रियकरण हुनसक्छ’

काठमाडौ- नेपालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा व्यवस्थापन हुन नसक्दा त्यसप्रति अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ।

हाँसो मजाकमा उडाए पनि केपी ओलीका मुद्दा सही छन्: बाबुराम भट्टराई

धनगढी- नयाँ शक्ती नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धी र विकासका लागि प्रधानमन्त्री केपी ओलीले उठाएका मुद्दा सही भएको बताएका छन।

नयाँ सरकार र मधेसका मुद्दा

राजनीतिको अन्तिम लक्ष्य सत्ता प्राप्ति भए पनि सत्ता प्राप्तिका लागि संवैधानिक मर्म र जनआकांक्षाको  बेवास्ता गर्नुहँुदैन। एमाओवादी अध्यक्ष प्रचण्डका अनुसार राजनीतिमा कुनै कुरा असम्भव नहुने र सम्भावनाको मार्ग प्रशस्त हुने भनेझैँ सत्ता कुनै एकै शक्तिको हातमा रहिरहन सक्दैन। जब कुनै शक्तिले सत्ता आफ्नो हातमा लामो समयसम्म राखिराख्ने चाहना राख्छ तब निरंकुशता जन्मन्छ। लोकतान्त्रिक मूल्य/मान्यता धराशायी हुन्छ।

लोकमान कार्कीमाथि महाभियोग मुद्दा संसद्‍मा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग छलफलका लागि संसद् पुगेको छ। १२ दिनदेखि टिचिङ अस्पतालमा आमरण अनशनरत डा. गोविन्द केसीले उठाएका प्रमुख आयुक्त कार्कीमाथि महाभियोगलगायत मागमा तत्काल छलफल प्रारम्भ गर्न व्यवस्थापिका संसद्का तीन संासदले बिहीबार सचिवालयमा 'जरुरी सार्वजनिक महŒवको प्रस्ताव' दर्ता गराएका हुन्।

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

'व्यक्ति लडाएर मूल मुद्दा ओझेल पार्ने ?'

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूले उठाएको महाभियोग माग कोही व्यक्तिविरुद्ध नभई चिकित्सा शिक्षा क्षेत्रमा थिति बसाल्न रहेको प्रस्ट पारेका छन्। चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर आइतबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका डा. केसीले यही मागमा व्यक्ति लडाएर अन्य मूल मुद्दा ओझेलमा पार्न खोजिएको आरोप लगाए।

नक्कली ‘सर्टिफिकेट’ मुद्दाका ८ डाक्टर धरौटीमा छुटे

वीरगन्ज– नक्कली सर्टिफिकेटको शंकामा नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी)को टोलीले असार ३ मा वीरगन्जबाट पक्राउ गरेर मुद्दा चलाइएका ८ जना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। सोमबार जिल्ला न्यायधीश महमद जुनैद आजादको इजलासले यस्तो आदेश गरेको जिल्ला अदालत पर्साले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्