‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रैमासिक समीक्षा बैठकमा सचिवकै सामु मन्त्रीहरूको आलोचना गरेपछि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले झोक पोखेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले त्रैमासिक समीक्षा बैठकमा सचिवकै सामु मन्त्रीहरूको आलोचना गरेपछि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले झोक पोखेका हुन्।
नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ। जिल्ला सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै किचलो देखिएको हो।
इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।
पछिल्लो तीन महिनादेखि कोसी प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठेको छ। कांग्रेस, एमाले र राप्रपाका शीर्ष तहका नेताहरूबिचको राजनीतिक स्वार्थ र इखले कोसी प्रदेश सरकार विवाद दुईपटक सर्वोच्च अदालत पुगिसकेको छ। उद्धव थापा नेतृत्वको सरकार कामचलाउजस्तै छ
यसमा जालझेल र तिकडम हुँदा अभ्यास आफैँमा विवादास्पद बन्दै जान्छ। कोसी प्रदेश सरकारले विश्वासको मत लिने बेलामा देखिएको खेलले कुनै अर्थमा पनि आशा जगाएको छैन। यो तहको अविश्वसनीय खेलले सम्पूर्ण दलको भूमिकालाई शंकाको घेरामा पारेको छ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा परेको छ। थापाले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको सभामुखको भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सांसद इस्रायल मन्सुरीले घोषणा गरेका थिए
पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन।
लामो रस्साकसीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
यो वर्ष नेपालको छिमेकीसँगको सम्बन्धका हिसाबले औसत रह्यो। छिमेकी भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीसहितका कतिपय उच्च अधिकारीले नेपाल भ्रमण गरे भने चीनबाट पनि तेस्रो वरीयताका अधिकारीसहित उच्चस्तरीय भ्रमणहरू भए। नेपालबाट पनि उच्चस्तरीय भ्रमणहरू भए। तर सीमा विवाद लगायत अन्य विषय यो वर्ष पनि यथावतै रहे।
स्थापनाको ६४ वर्षपछि नयाँ तथ्यांक ऐनअनुसार गत साता केन्द्रीय तथ्यांक विभागले थापाथलीमा रहेको केन्द्रीय कार्यालयमा रहेको बोर्ड परिवर्तन गर्यो।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई आइजिपीको शपथ खुवाउँदै गर्दा दुवै संगठनका नियमावली संशोधन हुने संकेत गरेका थिए।
यहाँ राज्यले उद्योग चलाउन सक्दैन भन्ने भाष्य निर्माण गरिएको छ। तर किन चलाउन सक्दैन भन्ने कुराको खोजी कहिल्यै गरिएन।