११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रविधिमैत्री बन्दै किसान

राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।

बदलिएको विधिशास्त्र

मुलुकी अपराध संहितामा भएको व्यवस्थाबमोजिम १८ वर्षभन्दा कम उमेरकी नाबालिकामाथि कसैले जबर्जस्ती करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैदको व्यवस्था छ।

रिजाल र शेरचनलाई ‘वानिरा पुरस्कार’

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहेर विशिष्ट योगदान पुर्‍याएका साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

नारी दिवस मनाउनुको अर्थ

मुलुकमा व्यापकरूपमा मौलाएको दण्डहीनताको अवस्थालाई जरैदेखि उखेल्न सक्दा नारीको अधिकार उपयोगमा देखिएका तगारा पन्छिन सक्छन्।

राप्ती सोनारीको निर्वाचन स्थलमा ढुंगामुढा, मतगणना सुरु भएन

‘हामी मत पेटिकाको सुरक्षा दिएर बसिरहेका थियौं, कसैले टाढैबाट ढुंगा हानेपछि केहीबेर गड्याङ्ग गुडुङ्गको आवाज आयो,’ चारैतिर खोज्दा कसैलाई पनि फेला पार्न सकेनौं,’ उनले भने। रातभर मतपेटिकालाई सुरक्षा दिएर राखिएको खत्रीले बताए।

राजमार्गमा बाघको ‘राज’

पछिल्लो समय पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्र बाघका कारण असुरक्षित बन्दै गईरहेको छ। यो राजमार्गमा दिनहुँ जसो बाघ देखिने गरेको छ। यसर्थ बाघले ‘राज’ जमाएको बाँकेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मानवीय असुरक्षाको मार्ग बन्दै गएको छ।

अस्ताइन् कमला भासिन

उनी निकट नारीवादी कार्यकर्ता कविता श्रीवास्तवका अनुसार भासिनले जीवनको अन्तिम अवस्थासम्म आफ्ना गीत र कवितालगायतका माध्यमबाट मानिसहरूलाई ऊर्जा दिइरहेको बताएकी थिइन्।

बाँकेको कुसुम क्षेत्रमा पाटेबाघको बथान फेला

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ।

गाउँमै सेवा केन्द्र

नेपालको सबैभन्दा ठूलो गाउँपालिका बाँकेस्थित राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हप्ताको तीन दिन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ।

संघर्षशील नारीको कथा ‘मायाको संसार’

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।

संघर्षशील नारीको कथा 'मायाको संसार'

प्रसव पीडामा छट्पटिएका बेला अस्पतालबाटै श्रीमान बेपत्ता भएर पीडामा रहेकी माया भण्डारी (भट्टराई)को जीवनमा आधारित वृत्तचित्र ‘मायाको संसार’ निर्माण गरिएको छ। सशस्त्र द्वन्द्वको प्रभावले बेपत्ता शान्तिपुर गाउँका लोकेन्द्र भट्टराईकी पत्नी मायाको पीडालाई समेटेर वृत्तचित्र तयार गरिएको हो।

कोभिडमा नारीको भूमिका

अब हरेक घरका महिला राजनीतिक सभामा जान लागेका आफ्नाश्रीमान्, छोराछोरीलाई रोक्नूस्। यसरी हामीले केही नियम कडाइका साथ लागु गर्यौँ भने पक्कै पनि कोभिड घरभित्र छिर्ने साहस गर्ने छैन।

नारी हुनु र नारीबादी बन्नु कति सहज ?

तपाईँले नारीको परिभाषा कसरी बुझनुहुन्छ यो तपाईँको सानैदेखी हुर्किने क्रमको कुराहरुले झलकाउछ।तपाईँको परिवारमा नारीको कस्तो अर्थ सिकाईयो , तपाईको स्कुले जीवनमा कसरी बुझनुभयो यी कुराहरुले तपाईको मन मस्तिष्कमा यस शब्दको अर्थ अडिएर बसेको हुन्छ। तपाईँ महिला हुनुस् या पुरुष तपाईको परिचयसंग यसको कुनै पनि सरोकार रहदैन।

जाग नारी जाग

महिलाले सिंहदरबार महिला मार्चमार्फत सरकारको असंवैधानिक कदमदेखि बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्याका घटनासम्मको विरोध गरेका छन् । महिला मार्चमार्फत आन्दोलनको सशक्त रूप प्रकट भएको छ । महिला, नागरिक समाज र कलाकार निर्धक्क हिसाबले आन्दोलनमा सहभागी मात्र भएका छैनन्, अभिव्यक्ति स्वतन्त्रताका लागि सिर्जनात्मक हस्तक्षेप पनि गरेका छन् । यस अर्थमा यो मार्च महिला आन्दोलनको एउटा कोसेढुंगा हुन पुगेको छ ।

हराइरहेका हेमराजको शव राप्तीसोनारीको जंगलमा फेला

मृतक खत्रीकी पत्नी कल्पना ओलीले दुई दिनअघि मात्र नेपालगन्जमा पत्रकार भेटघाट गर्दै आफ्ना पति हेमराजको परस्त्रीसंग सम्बन्ध रहेको र सोही कारणले पटक-पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन्। आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने उनको आशंका थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्