२ असार २०८१ आइतबार
image/svg+xml

‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’

विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर जिज्ञासा राखे।

नारी स्वतन्त्रताको पर्व तिज

भक्तिभावले यो व्रतको कथा सुनेर व्रत गरेमा सबै पापले मुक्त भई सात जन्मसम्म राजश्री, ऐश्वर्य भोग गर्न पाइन्छ र अखण्ड सौभाग्यवती होइन्छ, भन्ने शास्त्रमा उल्लेख छ।

मिथिलानी बर्साइत पर्व मनाउँदै

इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन्।

रोटरीद्दारा तीनजना सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काष्ठमाण्डप रोटरी क्लबले तीन जना प्रेरक महिलालाई सम्मानित गरेको छ।

‘महिला रोकीए, संसार रोकीन्छ’

माइतीघर मण्डलामा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्धारा आयोजित कार्यक्रममा महिला न्यायको खोजीमा हड्ताल गरेका छन्।

नारी दिवसको सार्थकता

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले भोजभतेर र जुलुस/-याली अनि ज्ञापनपत्र र भाषणसँग मात्र सम्बन्ध राख्दैन । विभेदमा परेका कारखानाका महिलाले उठाएका विषयवस्तु र त्यसको भण्डाफोरका लागि गरेको आँट स्मरण गर्नेमात्र हैन, त्यसलाई सार्थक तुल्याउने प्रण गर्नु यो दिवस मनाउनुको औचित्य हुनुपर्छ ।

‘स्मृतिलोकको यात्रा’ विमोचनसँगै अन्तर्किया

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नारी स्रष्टाहरूको समूहले प्राध्यापक अञ्जना वस्ती (भट्टराई) को कृति ‘स्मृतिलोकको यात्रा’ माथि अन्र्तक्रिया गरेका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी, ज्ञानु पाण्डे र साधना प्रतीक्षालगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

बिन्दा पाण्डेको पुस्तक बजारमा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सांसद बिन्दा पाण्डेको नयाँ पुस्तक बजारमा आइपुगेको छ। आइतबार फाइनप्रिन्टले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमणको कारण विमोचनविना सांसद बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा आएको जानकारी गराएको थियो।

फेरि आयो मार्च ८

महिला अधिकार तथा भूमिमा महिलाको स्वमित्वका लागि २०६७ साल, बर्दियाका लालमाया खान्चा मगर र जनककुमारी चौधरीले ज्यान गुमाएको दिन।

काम उस्तै, ज्याला फरक

राजधानीमा अन्तर्राष्ट्रिय नारी दिवससम्बन्धी कार्यक्रमको चहलपहल बढ्दो छ। तर, ललितपुरको पाटन क्षेत्रमा इँटाको भारी बोक्दै गरेकी सिन्धुपाल्चोककी मुना तामाङलाई यसको कुनै अत्तोपत्तो छैन।

सधैँको प्रश्न, के हो नारी जीवन ?

भनिन्छ, समाज एउटा सोच्न सक्ने, अवलोकन गर्न सक्ने, मूल्याङ्कन गर्न सक्ने, एउटा विवेकशील जमात हो तर बेलाबेलामा यो विवेकशील समाजले विवेक गुमाउँछ । जब कुनै अनपेक्षित घटना घट्छ, त्यस्तो बेलामा विवेकशील समाजले त्यसलाई विनयी प्रत्युत्तर दिनुपर्ने हो तर त्यस्तो हुँदैन । अझ एक कदम अघि बढेर उत्तेजना र उद्वेलित बनाउन स्वयं समाज लागिपर्छ ।

नारी संवेदनामा खेलबाड: कहिलेसम्म ?

महिला मनोरञ्जनका साधन हुन् ? ती र तिनका सवाल बिक्रीका वस्तु हुन् ? नारीका पीडा र वेदना पाठक/दर्शक तानेर आम्दानी बढाउने फिल्मी कहानी हुन् ?

राजनीतिक पृष्ठभूमिमा नारीकथा

जीवन र जगत्का स–साना घटनाको चित्रणबाट अघि बढेको नेपाली कथाको आधुनिक कालको आरम्भ वि.सं. १९९० को दशकबाट भएको हो। यही समयबाटै नेपाली नारीकथा लेखनको सहयात्रा पनि आरम्भ भयो।

नारी स्रष्टाका मुक्तक वाचन

मुक्तक दिवसको अवसरमा आयोजित मेलामा १३ नारी स्रष्टाले मुक्तक वाचन गरेका छन्। शनिबार नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मुक्तक मेलामा उनीहरूले मुक्तक सुनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्