जाति, विवाह र पितृसत्ता
नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ।
नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ।
गत साता विश्वभर फरकफरक ढंगले अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो। कतै -याली भयो, कतै प्रदर्शन भयो त कतै कविता वाचन त कतै अन्तरक्रिया। नेपालभरका महिला सर्जनहरुले भने पेशागत अनुभव साटेर नारी दिवस मनाए। सो अवसरमा ‘सर्जरीमा महिला’ शीर्षकमा कार्यक्रम आयोजना गरियो।
काठमाडौंको सिनामंगलमा रहेको दिव्य दर्शन एकेडमीले नारी दिवसको अवसरमा नागरिककर्मी एवं पत्रकार रुबी रौनियारलाई दिब्य नारी सम्मान २०७५बाट सम्मान गरेको छ। पत्रकार रौनियार विगत लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पणकासाथ शिक्षा पत्रकारका रुपमा नेपाली नागरिक समाजमा समर्पित रहँदै आएको र समाजलाई शिक्षा क्षेत्रमा कलम चलाएर उज्यालो दिशा तर्फ अघि बढाउन योगदान पुरयाएकोले सम्मान गरिएको उनलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ।
परापूर्वकालदेखि नै महिला र पुरुष बिच कामको बाँडफाँड भएको छ। महिलाले घर सम्हाल्ने र पुरुषले परिवार भरणपोषणको जिम्मेवारी लिने। कामको यो विभाजन आफैमा गलत थिएन। मूलतः बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी आमामा बढी पर्ने भएकाले यस्तो श्रम विभाजन भएको थियो।
महिला सशक्तिकरणका लागि सरकारी स्तरबाट प्रशस्तै प्रयास भएका छन्। महिला विकास र सशक्तीकरणका लागि ‘महिला तथा बालबालिका मन्त्रालय’ नै स्थापना गरिएको छ। महिला विभाग, महिला आयोग, राष्ट्रपति महिला उत्थान लगाएका कार्यक्रम यसैको परिणाम हो।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपी ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेसन स्टोर, जय अम्बे साडी सोरुम तथा एपी स्टरमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको छ।
पुरुष–सत्ताको उदय आदिम साम्यवादी समाजको विघटनको जगबाट भएको सर्वस्वीकृत तथ्य हो। पुरुष–सत्ताले महिलालाई यौन सन्तुष्टिको साधन, बच्चा उत्पादन गर्ने यन्त्र र घरेलु सेवकका रूपमा मात्रै अस्तित्व स्वीकार गर्दै आएको छ। सत्ताको आरोहण र बहिर्गमनको आलापालो चक्रमा फरक राजनीतिक फ्लेबरका पुरुष शासकहरू फेरिए। यद्यपि महिलाहरूलाई हेर्ने पुरुष–सत्ताको दर्शन र व्यवहार फेरिएन।
जिल्लाको दक्षिणपश्चिम क्षेत्र शंकरपुरस्थित साना किसान कृषि बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा सहमति हुन नसक्दा गत मंसिर ११ गते चुनाव नै भयो। चुनावबाट चिरञ्जीवी पोखरेल ९०१ मतका साथ अध्यक्षमा निर्वाचित भए भने प्रतिद्वन्द्वी जंगबहादुर महतोले ५९३ मत प्राप्त गरे।
चौथो अन्तरक्लब महिला स्क्वाट प्रतियोगिता बुधबारबाट सुरु भएको छ । त्रिपुरेश्वरस्थित ज्यास्मिन फिटनेस एन्ड स्पामा भएको पहिला दिनको खेलबाट १९ खेलाडीले बिहीबार हुने फाइनल सुरक्षित गरे ।
प्लस टुसम्म सँगै पढेका एक जना भागवत सुनाउने स्वाघोषित युवा पण्डित बाहुन पुरोहित साथीले नारीलाई पुरुषको अधीनमा रहने गरेको तर्क गरे। हिन्दूहरूको महाकाव्य महाभारतमा पाँच पाण्डवले कौरवहरूसँग जुवा खेल्दा सबथोक हारेपछि द्रौपदीलाई समेत दाउमा लगाएको कार्यलाई स्वाभाविक लिँदै त्यसलाई जायज मान्छन्। उनले द्रौपदी (नारी) त पाण्डवको अधीन रहेकी थिइन्। धर्मराज भनिने युधिष्ठिरले आफ्नी स्वास्नी द्रौपदीलाई नारी भएकै कारण दाउमा लगाएको देखिन्छ। हुन त उनीसँग चार जना पुरुष भाइ पनि शेष नै थिए तर दाउको समान बनेनन् किनकि उनीहरू पुरुष जातको प्रमाणपत्रधारी थिए।
एउटा साघुँरो कोठाको सानो खाटमाथि च्यातिएका थोत्रा मैला थाङ्ना बिछ्याइएको छ। त्यसैमाथि मैला च्यादर ओडेर उजेली पल्टिरहेकी थिई। भुँइमा मैनबत्ती धिपधिप गर्दै बलिरहेको थियो। मैनबत्तिको मधुरो उज्यालोमा उजेलीका अनुहारमा नाचेका दुःखका रेखा प्रस्ट देख्न सकिन्थ्यो। कोठाको कुनामा अडेस लागेका रित्ता थाल र कचौराबाट उजेलीको अभाव र भोकलाई सजिलै मापन गर्न सकिन्थ्यो। उजेलीका पैतालाका वेदनालाई कम गर्ने सारथीका रुपमा ढोकामा एकजोडी बिजोडी चप्पल जागा थिए।
सहरका विभिन्न पक्ष छन्। उहिले एकपल्ट जर्मनको एउटा जिटिजेट भन्ने संस्थाले साहित्य गोष्ठी आयोजना गरेको थियो। यो सहर कस्तो हो भन्ने ? भनेर जर्मनका कविले कविता लेखेका थिए। त्यो कविता निकै सान्दर्भिक र लामो थियो। त्यसको अनुवाद नेपालीमा पनि छ। त्यतिबेलै त्यहीँ विषयमै विभिन्न कविहरूले सहरको विषयमा कविता लेखेका थिए।
नारीलाई देवी शक्ति, मातृ शक्ति र सृष्टि जननीको उच्च कोटिका रूपमा लिने गरिन्छ। परापूर्व कालमा नारीलाई देवताको उपनामबाट चिनाई पूजा आराधन गर्ने गरेका प्रशस्त उदाहरण छन्।
तीज हिन्दू नारीको महान चाड हो । हिन्दू नारीहरुले यस चाडलाई महत्वपूर्ण पर्वको रुपमा मान्ने गर्छन् । घरको कामले हैरान परेका, माइत जान नपाएका चेलीहरु तीजको निहुँले भए पनि माइत जान्छन् र आफ्ना पुराना साथीसँग भेटघाट गर्ने, दर खाने र अर्को दिन भगवान शिवको आराधना गर्नुका साथै आफूमा भएका वेदना मेटाउने खालका गीत गाउने, नाचगान मनोरञ्जन गरेर भव्य तरिकाले तीज मनाउने परम्परा रहिआएको छ ।
१८ दिन भयो, अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको।