१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हाम्री नारीवादी आमोई

वर्षले कति वर्ष हो, उनी जान्दिनन् । न त साल । न त फेसबुकले नै उनको जन्मदिनको याद सम्झाउँछ । न त साथीहरूबाट केक अनि फूलका गुच्छाहरूको उपहार।

नारी नेतृत्व : पीडित प्रतिनिधि

अरूलाई न्याय दिने न्यायिक समितिको संयोजकसमेत रहेकी ललितपुर गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कुँवर केही समय अगाडिश्रीमान्को कुटाइबाट घाइते भइन् । वर्षाैंदेखि श्रीमान्को हिंसा खेप्दै आएकी मुनालाई यसपटक भने बेलुका घर ढिला आएको भनेर श्रीमान्ले मरणासन्न हुने गरी कुटेर घाइते बनाएछन्।

‘म नारीवादी होइन्’

बलिउड अभिनेत्री करिना कपुर खान मिडियासँग कुराकानीमा इमान्दारितापूर्वक प्रश्नको जवाफ दिने अभिनेत्रीमा पर्दछिन् ।

नारी निकुञ्ज अष्ट्रेलियाद्वारा नैकापको विशेष विद्यालयलाई सहयोग

अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्रकुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालय नैकापका लागि एक लाख नेपाली रुपैयाँ सहयोग गरेका छन्।

नारी नायक

शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलचित्रमा अलि कम नै । त्यसो त, महिला निर्देशकको संख्या पनि कम छ।

‘दबंग’ नारीका पक्षमा

घर र भवनमा के फरक छ ? भवन इन्जिनियरले डिजाइन गर्छ र मजदुरहरूले बनाउँछन् । भवनभित्र जब मान्छेको प्रेम पस्छ, स्नेह र सहजीवन पस्छ, त्यसपछि त्यो घर बन्छ । घरले स्मृतिहरू बोकेको हुन्छ । परिवारका कथा संरक्षण गर्ने ‘म्युजियम’ हो घर । तर, घर त्यति मात्र पनि होइन । घरको आफ्नै अर्थतन्त्र र राजनीति पनि हुन्छ ।

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

मिथिलाञ्चलको संस्कृतिमा प्रकृति र पौराणिक पात्र पूजनको परम्परामध्ये सौभाग्य, पति दीघायु र सन्तान सुख दिने 'वटसावित्री' पर्व बिहीबार धूमधामका साथ मैथिल महिलाले मनाएका छन्। यो पर्वमा मूलतः मिथिलाञ्चलका ब्राह्मण, कायस्थ जातिका महिलाले वरको रूखलाई पूजा गर्ने गर्छन्।

प्रभास गीता महाकाव्यः एक चिनारी

एक दिन मेरा परममित्र आरडी प्रभास चटौतजीले समय लिएर बौद्ध महांकालस्थित मेरो घरमा आएर एउटा ठूलो पुस्तक उपहार दिनुभयो । खोली हेरें, अनुसन्धानात्मक कृति ‘प्रभास–गीता–महाकाव्य’ रहेछ ।

नागरिककर्मीसहित तीन नारीशक्ति सम्मानित

१०७औं नारी दिवस अवसरमा केयर महिला छात्रावास कोटेश्वरले नागरिककर्मी चाँदनी हमालसहित तीन नारी शक्तिलाई सम्मान गरेको छ। छात्रावासले बुधबार नागरिककर्मी हमाल, मीना श्रेष्ठ र बिनु शाहलाई खादा र पुरस्कारसहित सम्मान गरेको हो।

नारी दिवसको विक्रासक्रम

संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने परम्परा थालनी गरिएको हो।

धूमिल कर्णालीको नयाँ चिनारी

अखबारका पानामा छापिने कर्णालीमा भोकमरी, अभावका समाचार शीर्षकलाई चुनौती दिँदै देवकोटाले कर्णालीमा भोकमरी नभएको जिकिर गरेका छन्। त्यस्तै, जुम्लालाई सुन्दर बनाउने साधनको रूपमा लेखकले स्याउ खेती, विद्युत् उत्पादन, पर्यटनको विकासलाई लिएका छन्।

डोनाल्ड ट्रम्पको नारीद्वेष

चुनावताका २५ दिनमा उनले १ सय १२ झुट बोलेका थिए। रियालिटी टिबी सोका सञ्चालक र रियल स्टेटका व्यवसायी ट्रम्पले देश पनि आफ्नो कम्पनी जसरी नै चलाइदिने घोषणा गरिसकेका छन्। यी सब हेर्दा लाग्छ, उनको जित गल्ती, गन्जागोल र विसंगतिहरूको प्रहसन थियो।

हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा

माओवादी केन्द्र त्यागेर राप्रपा राजनीतिमा प्रवेश गरेकी नायिका रेखा थापाले प्रत्यक नारीलाई ‘हिम्मतवाली’ बनाउने आफ्नो राजनीतिक मिशन भएको बताएकी छिन्।

नारी पात्रहरुको मर्मस्पर्शी कथा काजोल खातुन

लेखक तथा साहित्यकार फूलामन बलको नयाँ पुराना कथाहरुको संगालो काजोल खातुनमा सशस्त्र द्वन्द्वमा नारीपात्रले भागेका मर्मस्पर्शी कथा पाठकमाझ आएको छ। पुराना र नयाँ कथा सहित नयाँ अनुहारमा  शनिबार कथा संग्रह काजोल खातुनको बिमोचन भएर पाठक माझ आएको हो।

नारीवादी लेखन

सिमोन द बउवार दि सेकेन्ड सेक्स लेखेर चर्चित भइसकेकी थिइन्। भारतमै पनि कमला दासको माई स्टोरी पुस्तकलाई महिलाले लेखेको बोल्ड आत्मकथा मानियो। संसारभर साहित्यमार्फत् महिला आवाज बुलन्द हुन थाल्यो, त्यसलाई नेपालका लेखक–पाठकले निकै रूचिपूर्ण ढंगमा अध्ययन र मनन गर्न थाले। पछिल्लो दशकमा विभिन्न पेसा–व्यवसायमा लागेका महिलाका बोल्ड आत्मकथा आउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्