११ असार २०८३ बिहीबार
image/svg+xml
अभय श्रेष्ठ


अभय श्रेष्ठका लेखहरु :

एक ‘ट्रान्सम्यान’को पहिचान संघर्ष

अनु अहिले आफू मात्रै नभएर आफूजस्तै लैंगिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका छन् । उनी युनिट फर चेन्ज नामक संस्थामा आबद्ध छन्।

गायिका मेनुका पौडेलले किन भनिन् ‘जय हिन्द’ ?

विडम्बना, इन्डियन आइडलमा आफ्ना प्रस्तुतिले जजदेखि दर्शकसम्म मत्रमुग्ध बनाएकी मेनुका अन्तत उत्कृष्ट १० बाटै बाहिरिइन्।

रुपन्देही ३ उपनिर्वाचन: उम्मेदवारी दिँदै काठमाडौं महानगरका कानूनी सल्लाहकार अर्याल !

उनी निकट स्रोतका अनुसार आफ्नो उम्मेदवारीबारे अर्याल अहिले आफू निकटस्थहरूसँग तीव्रत्तर छलफलमा छन्।

तिब्बती बाढी: भोटेकोसी–सुनकोसी किनार बासीको डर, छैन सरकारको भर

चिनियाँ भूमिमा वर्षा भइरहेको सूचना पाउँदा यता नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, सडक खाली गर्ने लगायतका काम हुने गरेका छन्।

बजेट बाध्यताले झुके बालेन: गुरागाईँसँग बल्ल बैठक

‘जनता मेयर साबको पहिलो प्राथमिकतामा हो। बजेट जनतासँग जोडिएको विषय हो। जसको प्रत्यक्ष सम्बन्ध विकाससँग हुन्छ,’ सचिवालयका एक सदस्यले भने।

स्वास्थ्य टिप्सः पायल्स र आयूर्वेदिक उपचार

मलद्वारमा सा–साना रगतको नलीहरू हुन्छन्। अत्यधिक कब्जियत हुने बिरामीमा ती नलीहरू सुन्निनु वा फुल्नुलाई पायल्स भनिन्छ।

बालेन-सुनिता शीतयुद्धको कोपभाजनमा महानगर बजेट

मेयर बालेनले उपमेयरलगायत वडाध्यक्षलाई बजेटको तयारी गर्न भनेको महानगर श्रोत बताउँछ।

रासायनिक मल कारखाना रहस्य

१० वर्षअघि नै मल कारखाना खोल्न तम्सेको सरकारले २०७८ सालमा भने ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा नै गर्‍यो।

महानगर विवादः लहरो तान्दै बालेन, पहरो भस्काउँदै वडाध्यक्ष

प्रमुख प्रशासकीय अधिकृतलाई लिएर र मेयर र केन्द्र सरकारबीच टकराब भएको उनी बताउँछन्। उक्त टकराबले आजको अवस्था सिर्जना भएको उनको भनाइ छ।

बिहीबार बिहान कलेज गएकी प्रिसा, साथीसँग मागेकी थिइन् नोट

किट कलेजमा प्रिसासँगै अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार साह बिहीबार बिहान कलेज गएकी थिइन्।

चलचित्र उद्योगका लागि २०८१: व्यस्त दयाहाङ, चर्चित समीर

यो वर्ष केही अभिनेता तथा अभिनेत्रीलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ भयो भने नयाँ आएका अनुहारले पनि नेपाली फिल्मी जगतमा राम्रै आशा जगाए। तीनै चर्चा बटुलेका अभिनेता तथा अभिनेत्रीहरूको चर्चा गरेका छौँ।

शिक्षकहरूलाई शुभकामना!

यसै पनि सामुदायिक विद्यालयप्रति आकर्षण घट्दो छ। भर्ना गर्ने समयमै विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा आउनुलाई निजी विद्यालयप्रतिको ‘सहानुभूति’ का रूपमा किन नलिने भन्ने प्रश्न पनि छ।

काठमाडौं टावर विवाद: भत्काउन प्रतिवेदनको निष्कर्ष कुर्दै महानगर

पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।

तीनकुनेमा दिनभर जे-जे देखियो...

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अपराह्न ४:२५ बजेदेखि कर्फ्यू लगाएपछि तितरवितर भएका प्रदर्शनकारी थप अराजक बन्न पुगेका थिए । सोपछि उनीहरुले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट पनि गरेका थिए ।

माटोलाई माया किसानलाई सम्मान

खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति हो किसान। अनि यही कोरीमाटी पेसामा संलग्न हुनु किसानी हो। त्यसैले खेतीपाती गर्ने सबै किसान हुँदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्