१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
यशोदा अधिकारी


यशोदा अधिकारीका लेखहरु :

हिंंसाको बदलिँदो रूप

स–साना नानी बलात्कृत भएका समाचार सुनेर हैरान हुनेहरू आजभोलि भयानक सिरिङ्ज आक्रमणका खबर सुनेर आक्रान्त छन्।

छोरीभर्सेज बुहारी पत्रकार

गत महिना सञ्चारिका समूहले प्रदान गर्ने उमासिं पत्रकारिता पुरस्कार ग्रहण गरेपछि पत्रकार गीता कुँवरले अछाममापत्रकार महिलाका लागि आधारभूत तालिम सञ्चालन गरेको र तालिमपछि धेरै छोरी र बुहारी रेडियोमा राम्रो कार्यक्रम चलाइरहेको बताइन्।

संस्कृति जोगाउन तीज

हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

महिलाको खरिद–बिक्री?

केही समयअघिएक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्।

छोरी जोगाउने चिन्ता

कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक साता नपुग्दै काभ्रेस्थित तिमाल गापा–९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भयो।

नारी नेतृत्व : पीडित प्रतिनिधि

अरूलाई न्याय दिने न्यायिक समितिको संयोजकसमेत रहेकी ललितपुर गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कुँवर केही समय अगाडिश्रीमान्को कुटाइबाट घाइते भइन् । वर्षाैंदेखि श्रीमान्को हिंसा खेप्दै आएकी मुनालाई यसपटक भने बेलुका घर ढिला आएको भनेर श्रीमान्ले मरणासन्न हुने गरी कुटेर घाइते बनाएछन्।

बढ्दो बलात्कार र सजाय

पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ।पीडक जो भए पनि यस्ता घटना गुपचूप नराखी कानुनी कारबाईमा जानुपर्छ भन्ने सचेतना पनि बढ

महिला मुक्तिको प्रश्न र तीज

परम्परागत रूपमा मनाइने तीज पर्व यसपाली पनि महिलाले एकमहिन अघिदेखि नै धुमधामसँग मनाइरहेका छन्। भडि्कलो बन्दै गइरहेको तीज मनाइरहँदा तीजजस्तै अरू परम्परागत पर्वहरूले महिलालाई कस्तो असर पारेको छ भन्ने कुरामा ध्यान जान ढिला भइसकेको छ।हिन्दुका धर्मशास्त्र र परम

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्