२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
विमल भौकाजी


विमल भौकाजीका लेखहरु :

अबको विश्वव्यापी आर्थिक रूपान्तरण

हरित ऊर्जा रूपान्तरणजस्ता चुनौती सम्बोधन गर्न नयाँ प्रविधिको विकास र व्यवसायीकरण गर्ने, कामदारको सिप उन्नत गर्ने र परम्परागत ऊर्जा क्षेत्रमा कार्यरत कामदारको रोजगारी सुरक्षित बनाउने अवस्थामा सहयोग गर्ने नयाँ उपाय खोज्नुपर्नेछ ।

बहुध्रुवीय विश्वका लागि तयार छैन पश्चिम

ट्रम्प प्रशासनले हालै सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीति अमेरिका र पश्चिमका लागि एक निर्णायक मोड हो।

एक महिला अभियन्ता

हामी त, जातका साना हौं तर तपाईंले छुनुभयो, हाल्नुभयो अँगालो, ठान्नुभयो मान्छे। पहिलोपटक म छोइएर मात्र होइन, स्विकारिएर रोएकी हुँ।

मेलम्ची-इन्द्रावती बाढीको चार वर्ष

मेलम्ची–इन्द्रावती बाढी केवल विगतको घटना नभई जलवायु परिवर्तनका कारण भविष्यमा दोहोरिन सक्ने संरचनात्मक जोखिम भएको वैज्ञानिक विश्लेषणहरूले देखाएका छन्।

छक्क पर्छु

नुन नभएको देशमा दस थरीको कानुन,यो देशको कानुन भगवानै जानून्...,सामाजिक सञ्जालमा यो गीत गाउँदै मेयर हर्क साम्पाङ भन्छन्-‘छक्क पर्छु...।’ त्यसभन्दा अघि त्यसको भूमिका गाउँछन्-‘जता हेरे पनि जसो गरे पनि मुद्दामामिला...।’

फोटो खिचौं

भरे साँझ घर पुगेपछि उहाँसँग यतिखेर खिचिएका फोटाहरू फेसबुकमा पोस्ट गर्नुस्। त्यसो गर्दा एउटा कुरा हेक्का राख्नुस् कि उहाँसँगका पुराना फोटालाई पनि एकसाथ पोस्ट गर्नुस् ताकि त्यो पोस्ट देख्नेहरूले बुझून्– उहाँसँगको तपाईंको सम्बन्ध पुरानै हो ।

जुवाको कर उठाएर...

जसले जुवाको दाउ हानेर जित्छ, उसले जितेको रकमबाट एउटा निश्चित अघोषित ‘कर’ उठाउने हामी तमासेको ‘ड्युटी’ हुन्थ्यो।

जदौ !

‘ओहो ! यिनी त रेडियो होइनन् र ?’ बस रोक्नेमध्ये एक आधिकारिक व्यक्ति उहाँको नजिकै आए र उहाँलाई हेर्न लागे। त्यसपछि केही बोल्नैपरेन। बसलाई त्यहाँबाट गुड्ने स्वीकृति मिलिहाल्यो।

पिँजडाको सुगा

झ्याप्प सेता दाह्री, कुनै ऋषिझैँ देखिने उनको आकर्षक व्यक्तित्व ! सम्भवतः बाल्यकालमा, यस्तो रूप भएका व्यक्तिले नै ‘पिँजडाको सुगा’ लेखेका होलान् भन्ने हामीलाई के थाहा ? हुन पनि, हामीलाई थाहा हुनु र नहुनुसँग त्यो कविता र कविता लेख्नेबीचको के सम्बन्ध, हाम्रो केटाकेटी दिमागको लागि ? हामीलाई त त्यतिखेर त्यो कविता गाउनुमा नै रमाइलो थियो।

अर्थात् लोग्नेमान्छे

सुरूमै स्पष्ट गरूँ, लोग्नेमान्छेलाई प्रतीक बनाएर काव्यात्मक शैलीमा कवयित्री बाबा बस्नेतले लेखेका ‘भालेहरू’ शीर्षकको कवितामा प्रयुक्त उपर्युक्त पंक्तिहरूप्रति कुनै विमति राखेर यसलाई नारीकुण्ठाको अभिव्यक्ति मान्न खोजिएको होइन।

टाक्सिएकै हो त आधुनिक कविता ?

हामी राजनीतिक पार्टीको नेताको हातबाट रातो टीका थापेर पार्टी–प्रवेश गर्छौं र प्रज्ञाप्रतिष्ठानको सदस्य बन्छौँ। कुनै पनि स्वाभिमानी लेखकका लागि योभन्दा लज्जास्पद र हीनताबोधको कुरो अर्को के होला ? अब यस्तो स्थितिमा कसैले भनिदेओस्– राजनीतिक पार्टीको जुठो नुन खाएका जुनसुकै विधाका÷उमेरका कथित लेखकले के–कस्तो साहित्य सिर्जना गर्ला ?

साहित्यमा यौनको स्वीकारोक्ति

२१ औँ शताब्दी सुरू हुनुअघि नै कवि वासु शशीले गाएको यो ‘बीसौँ शताब्दीको गीत’ आज पनि उत्तिकै सान्दर्भिक छ। देश–देशको भौगोलिक सीमा–रेखामाथि आज पनि एक–आपसमा सांघातिक आक्रमणहरू भइरहेका छन्। भर्खरै मात्र छिमेकी मुलुक भारत र पाकिस्तानी सीमाको भारतीय भूमिमा आत्मघातिक आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा बम खसाल्यो। फेरि पाकिस्तानले पनि जवाफी कारवाही ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्