१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
रमेश पौडेल


रमेश पौडेलका लेखहरु :

कांग्रेसभित्र अनुशासन पर्व

सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेससँग देशमा लोकतन्त्र, मानवअधिकार र विधिको शासन स्थापनाका लागि निर्णायक भूमिका निर्वाह गरेको इतिहास छ।

मदन भण्डारी स्मृति विशेष: कम्युनिस्ट बतासमा हुरी चलाएका मदन भण्डारी

मदन भण्डारी एउटा त्यस्तो नाम हो, जो त्यो सुस्ताएको बतासमा हुरी बनेर आयो।

भुईंमा खसेका फूलहरू

नेपाली कांग्रेस विचारका दृष्टिले अलमलमा पर्नुपर्ने पार्टी हैन। यो वैचारिक स्वतन्त्रताको पक्षधर पार्टी हो।

संसदलाई संसद् जस्तै रहन दिऔं!

नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ दशकभन्दा धेरै समय भइसकेको छ।

सम्झनामा आमा अर्थात् पञ्चायतकी ‘बाहिरिया’

मेरी आमा दलकुमारी सुनुवार तत्कालीन सत्तावृत्तभन्दा बाहिरकी अर्थात् ‘बाहिरिया’ हुनुहुन्थ्यो।

केरला विकासको प्रशंसित मोडेल

केरलाको विकास मोडेलमा लैजान सकिन्छ। राम्रा कुरा सिक्न कन्जुस्याइँ गर्नुहुँदैन। त्यसैले केरला विकास मोडेल शिक्षा, स्वास्थ्य सेवा र सामाजिक समानतामार्फत आमनागरिकप्रति गरिएको लगानीको सबुत प्रमाण हो।

एनपिएलले उघारेको सपना

देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल प्रिमियर लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ।

भागबन्डा रोक्न सफल 'खाेज समिति'

दश वर्षको हिंसात्मक द्वन्द्वबाट शान्ति प्रक्रियामा रूपान्तरण भएपछि मुलुकमा भित्रिएको एक प्रमुख बेथिति हो– भागबन्डाको राजनीति। यसको प्रभाव पीडितका न्याय, दिगो शान्ति एवं राष्ट्रको भविष्यसँग गाँसिएको संक्रमणकालीन न्यायमा समेत परेको छ।

गुलाबी सहरमाथि गह्रौँसुरको गजुर

उचाइमा पुग्नु भनेको आफूलाई होइन, अरूलाई महत्व दिनु हो। आफू र आफ्नो स्वार्थ त्यागेर परार्थ सेवामा लागेपछि, वरिपरिकालाई होइन परपरकालाई महत्व दिन थालेपछि मान्छेले उचाइ प्राप्त गर्छ। गह्रौँसुर चुलीमा उक्लिएपछि हामीले पनि आफूलाई बिर्सियौं, नजिकका कुरा भुल्यौं अनि परपरका पर्वत–हिमालमा केन्द्रित भयौं।

दुरूपयोग गरे फोहोर, सदुपयोग गरे मोहर

देश बन्छ बुद्धिमान् र देशभक्तबाट। अमेरिकाले संसारभरिका बुद्धिमान्लाई प्रयोग गरेर नै अमेरिका बनेको हो।

नारी हस्ताक्षर बोकेर बोस्टन पुग्दा

मञ्चअगाडि तीजमा सजिएर आएका स–साना नानीहरू थिए। नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन् सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।

जापानको जेब्राक्रसमा

श्रमलाई औधी सम्मान गर्ने देश जापानमा नेपाली पनि उस्तै मेहनती। अहिले जापानमा लगभग ९० हजार नेपालीको उपस्थिति छ। अहिले जापानमा लगभग चार हजार रेष्टुराँ नेपालीकै सञ्चालनमा छन्। नेपाली मौलिक खान र नान खान जापानीहरू पल्किसकेका रै’छन्।

हाइकुका हस्ती र मालीको मेला

नेपालमा आरु फुल्दा उता जापानमा साकुरा फुल्दो हो । समय र प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला, यसरी नै फुल्छ होला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्