२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

रिजाल र शेरचनलाई ‘वानिरा पुरस्कार’

फाइल तस्बिर।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहेर विशिष्ट योगदान पुर्‍याएका साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

नेपाली साहित्यका विश्व नारी रत्न वानिरा गिरीका स्मृतिमा स्थापित ‘वानिरा प्रज्ञा पुरस्कारको राशि एक लाख रूपैयाँ छ। नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याए वापत उषा शेरचनलाई ५० हजार राशिसहित ‘वानिरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

प्रकाशित: ६ चैत्र २०७८ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App